व्यानर न्यूज Archive
‘लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुन्छ’ : सर्वोच्च
काठमाडौं, सर्वोच्च अदालतले असार ७ गतेभित्र कर बुझाउन सरकारले दिएको आदेश खारेज गर्दै लकडाउन खुलेको ३० दिनभित्र बुझाए हुने आदेश दिएको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डा. मनोज शर्माको इजलासले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए

शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले हान्यो फोहरा र लाठी
काठमाडौं, प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएका युवाहरूलाई प्रहरीले पानीका फोहरा हानेको छ। कोरोना भाइरस नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै युवाहरूले सामाजिक दूरी कायम गर्दै बालुवाटारमा प्रदर्शन गरेका थिए। शान्तिपूर्ण रुपमा प्रदर्शनमा उत्रिएका युवालाई

यी हुन् बन्द हुने क्षेत्रहरु
काठमाडौं, सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार मध्यरातिसम्म बसेको मन्त्रीपरिषद् बैठकले निजी सवासीसाधन, पसललगायत खोल्ने निर्णय गरेको छ । यस्तै, एसईई पनि स्थगित गरेको छ । तर, सरकारले खाद्य पदार्थ बिक्री वितरण गर्ने

कोरोनाका कारण विश्वभर ४ लाख १८ हजारको मृत्यु
काठमाडौं, ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १८ हजार नाघेको छ । विहिबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार १६५ जनाको मृत्यु भएको

यसरी खुल्दैछ तीन चरणमा लकडाउन (खुल्ने र बन्द रहने क्षेत्रको सूची)
काठमाडौं, सरकारले तीन चरणमा लकडाउन खोल्ने नीति अपनाएको छ । कोरोना क्राइसिस सेन्टर (सीसीएमसी)को पाँच चरणमा खोल्ने प्रस्तावलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन चरणमा सीमित गरेको हो । कोरोना भाइरसको जोखिमका कारण गत चैत ११ गतेदेखि

यी हुन आधा कर्मचारी राखेर खोल्न पाइने निजी क्षेत्र, सूचीसहित
काठमाडौं, सरकारले आजबाट बैंक तथा वित्तीय संस्थामा आधा कर्मचारी राखेर खोल्न निर्देशन दिएको छ । लकडाउन सहज बनाउन दबाब बढेपछि बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले सरकारी, गैरसकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरूमा

लकडाउन खुकुलो बनाउने सरकारको निर्णय
काठमाडौं, मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाई जनजीवन सहज बनाउने निर्णय गरेको हाे । बैठकले पसल सञ्चालन गर्ने र निजी गाडी जोर बिजोर नम्बर प्लेटको आधारमा सञ्चालन

स्वास्थ्य चौकी जाँदैनन् स्वास्थ्यकर्मी, बिरामी आउँछन ढोकामा टोलाउँछन्
जाजरकोट, कार्यालय सहयोगीसहित ८ जना कर्मचारीको दरबन्दी रहेको कुशे गाउँपालिका ५ ढिमेको स्वास्थ्यचौकी बुधबार दिउसो २ बजेसम्म सुनसान थियो । बुधबार न कुनै सार्बजानिक बिदा थियो न अत्याबश्यक बिदा र पनि २ बजेसम्म सुनसान थियो । स्वास्थ्यका
असार ७ भित्र कर बुझाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडाैा, सर्वोच्च अदालतले असार ७ गतेभित्र कर बुझाउने निर्णय कार्यान्वयन नगर्न–नगराउन अन्तरिम आदेश जारी गरेको छ। कर बुझाउने मिति विरुद्ध परेको रिटमा बुधबार न्यायाधीश अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो।

कालिकोट टिपर दुर्घटना अपडेट : खुल्यो मृतक, घाइते र बेपत्ताको पहिचान
कालिकोट, कालिकोटको लालीघाटमा बुधबार बिहान भएको टिपर दुर्घटनामा परी मृत्यु भएकाको सनाखत भएको छ । मृत्यु हुनेमा कालिकोटको रास्कोट नगरपालिका–२ का २१ वर्षीया ठुम्की सार्की र २३ वर्षीया शर्मिला सार्की रहेको बताइएकाे छ । दुर्घटनामा परी

