व्यानर न्यूज Archive

यी हुन मन्त्रीपरिषद् बैठकका निर्णय (पूर्णपाठ)

काठमाडौं, सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा खर्च नभएको रकम कोभिड १९ रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने निर्णय गरेको छ । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता डा. युवराज खतिवडाले असार २

थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ हजार २७४

काठमाडौँ,  नेपालमा पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नयाँ संक्रमित मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् । योसँगै

खाडीबाट २३ नेपालीको शव बोकेर काठमाडौं आइपुग्यो कतार एयरवेज

काठमाडौँ, वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २३ नेपालीको शव आज नेपाल ल्याइएको छ । कतारबाट २०, युएईबाट एक, कुवेतबाट दुईवटा शव शुक्रबार दिउँसो कतार एयरवेजको विमानबाट काठमाडौं ल्याइएको हो । यी सबै शव सम्बन्धित परिवारको घरमै

चितवनमा क्यान्सर पीडित ७४ वर्षीय वृद्धले जिते कोरोना

चितवन,  चितवनमा फोक्सोको क्यान्सरका बिरामी एक ७४ वर्षीय वृद्ध कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । उनी शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका हुन् । भरतपुर महानगरपालिका– ६ का वृद्धको उपचारमा संलग्न भरतपुर अस्पतालका फिजिसियन

एकैदिन ५६ जनामा कोरोना भेटिएपछि गन्यापधुरा गाउँपालिका सिल

धनगढी, एकैदिन ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि डडेल्धुराको गन्यापधुरा गाउँपालिका सिल गरिएको छ । असार १२ गतेसम्म पुरै गाउँपालिका सिल गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत  दिलिप कुमार तामाङले जानकारी दिएका छन् । । तामाङका

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त प्रशिक्षण

काठमाडौं, चीनको कम्युनिष्ट पार्टी (सीपीसी) र नेपाल कम्युनिष्ट पार्टीका उच्च पदाधिकारीबीच शुक्रबार अपराह्न संयुक्त प्रशिक्षण हुँदैछ । भिडियो कन्फरेन्समार्फत बेइजिङ र काठमाडौंलाई जोडेर हुने यो संयुक्त प्रशिक्षण पार्टी र देश सञ्‍चालनको अनुभव आदानप्रदान गरिने बताइएको छ

सुशान्तले आत्महत्या गर्नुको कारण बलिउडको नातावाद नै हो त ?

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा हुने गरेको नातावाद र सिण्डिकेटको विषयलाई लिएर चर्को बहस शुरु भएको छ । मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ । त्यहाँ नातावाद हावी छ । सुशान्तलाई बहिष्कार गर्ने वा

नेपाली नयाँ जनवादी क्रान्तिको कार्यभार

चरम दक्षिणपन्थी संशोधनवादी शक्तिमा रहेको सत्तासीन नेकपा (नेकपा) ले नेपालमा पुँजीवादी राजनैतिक क्रान्ति सम्पन्न भइसकेको सिद्धान्त पारित गरेको छ । यो शक्ति अब कुनै राजनीतिक परिवर्तनको आवश्यकता नभएको र आर्थिक क्रान्ति सम्पन्न गर्दै समाजवादको स्थापना गर्नुपर्ने

सुदूरपश्चिममा थप २२४ जना कोरोना संक्रमण, संक्रमितको संख्या ५९९

काठमाडौं,  सुदूरपश्चिम प्रदेशमा एकैदिन २२४ जना कोरोना संक्रमित थपिएपछि संक्रमितको संख्या ५९९ पुगेको छ । बिहीबार एकैदिन २२४ जना थपिएपछि कोरोना संक्रमितको संख्या ५९९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार मात्रै राष्ट्रिय

साउदीबाट १५३ नेपाली काठमाडौं आइपुगे, दुवईबाट १४८ बोकेर उड्यो जहाज

काठमाडौं, कोरोना भाइरसको महामारीले साउदीमा अप्ठ्यारोमा परेका १५३ जना नेपाली काठमाडौं आइपुगेका छन् । १५३ जना नेपाली लिएर आएको हिमालय एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ बजेर ४५ मिनेटमा अवतरण गरेको नेपाल नागरिक उड्ययन प्राधिकरणका