व्यानर न्यूज Archive

गण्डकीमा थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२४
पोखरा, गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाका ९, पर्वतका ४, तनहुँका ३, पूर्वी नवलपरासीका १३ र बाग्लुङका १ जनामा संक्रमण देखिएको हो । उनीहरु सबैजना

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३७५ पुग्यो, ८१ जना डिस्चार्ज
धनगढी, सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । बुधबार मात्रै सेती प्रादेशिक कोविड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना पुष्टि भएको हो । बुधबार साँझसम्म ३७५ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास

नेकपाले असार १० गते बोलायो स्थायी कमिटी बैठक
काठमाडाैँ, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यही असार १० गते बुधबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ। बैठकमा एमसीसीलगायत समसामयिक विषयमा छलफल बताइएको छ। स्थायी कमिटी बैठकअघि सचिवालय बैठक बसेर कार्यसूची तय हुनेछ। अध्यादेश

गण्डकीमा थप ४२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २८९
पोखरा, गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँका १२, पूर्वी नवलपरासीका १८, मनाङका १ र गोरखाका ११ जनामा संक्रमण देखिएको हो । मनाङका संक्रमितबाहेक बाँकी सबै

जलारी गाउँ
सारङ्गी पेट छाम्दै एक हुल जलारी माछाका भुराहरु समात्ने अभिलाषामा छ्याप्प –छ्याप्प जाल हान्दै छन् आफ्नै आँसुको बेगनासतालमा । आँगनमा ताल पिँढीमा ताल मझेरीमा ताल तालैतालका जञ्जिरले जेलिएको जलारी गाउँ । पीडाको बेगनासमा माछा पाल्छ– जालले

नेपालमा कोरोनाबाट थप एक महिलाको मृत्यु, मृत्तकको संख्या २०
काठमाडौं, नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । योसँगै मृत्यु हुनेको संख्या २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके बैजनाथ—६ की ४६ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

एकै दिन ५८६ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ७१७७
काठमाडौं, नेपालमा आज (वुधबार) एकै दिन अहिलेसम्मकै धेरै ५८६ जना नयाँ कोरोना भाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा

कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १,१०४
सुर्खेत, कर्णालीमा प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका २, सुर्खेतका २ र कालिकोटका १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै कर्णालीमा संक्रमितको संख्या १

आजै कुवेतबाट काठमाडौ आइपुगे डेढ सय नेपाली
काठमाडौं, कुवेतमा आममाफीमा सहभागी थप एक सय ५० नेपाली महिला आज (बुधबार) काठमाडौं आइपुगेका छन् । उनीहरुलाई कुवेत सरकार आफैंले काठमाडौ ल्याई दिएको छ । कुवेतले जजिरा एअरमार्फत आममाफीमा सहभागी नेपालीलाई स्वदेश ल्याई दिइरहेको हो ।

प्रधानसेनापति थापा र सशस्त्रका आईजीपी खनाल कालापानी निरीक्षणमा
काठमाडौं, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल कालापानी प्रस्थान गरेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार आज बुधबार बिहानै उनीहरु कालापानी क्षेत्र निरिक्षणका लागि प्रस्थान गरेका हुन् । भारतले अतिक्रमण