व्यानर न्यूज Archive

एकैदिन थपिए बाँकेमा ७३ जना कोरोना संक्रमित
बाँके, बाँकेमा बुधवार ७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २२ र कोहलपुरको बागेश्वरी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा ५१ जना गरी ७३ जना भाइरस संक्रमित थपिएका हुन् ।
काठमाडौंमा उपत्यकामा थपिए ३०१ कोरोना संक्रमित
काठमाडौं ,काठमाडौं उपत्यकामा मंगलबार ३०१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३०१ जना कोरोना संक्रमित उपत्यकामा थपिएका हुन् । उनका अनुसार काठमाडौंमा २३० जना, भक्तपुरमा

आज थप ८८५ जना संक्रमित , ३८५ डिस्चार्ज
काठमाडौं,पछिल्लो २४ घण्टामा नेपालमा ८८५ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ। आज १३ हजार भन्दा बढीको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो
दाङको गढवामा ७२१ पर्ने मललाई २४ सयमा बिक्री गर्ने तीन जना पसले पक्राउ
दाङ , दाङकाे गढवामा बढी मूल्यमा मल बिक्रि गर्ने तीन जना पक्राउ परेका छन् । रासायनिक मलका बिक्रेताहरुले बढी मूल्यमा मल बिक्रि गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवा र जिल्ला प्रशासन कार्यालय दाङको

कर्णालीमा थपिए ६ संक्रमित , १२ डिस्चार्ज
सुर्खेत- कर्णाली प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४, भक्तपुरका १ र एकजना भारतीयमा कोरोना पुष्टि भएको हो। यो सँगै कर्णाली प्रदेशमा

गद्दारहरूप्रति घृणा जागेर आउँछ…
हिजो जस्तै लाग्छ त्यो कालो दिन तर आज १८ वर्ष भएछ । ती दिनहरूमा हामीहरूले अनुभुतीको तहमा सत्ताको मानसिक तथा भौतिक यातना, भय र त्रासले नारकीय झैं अती निकृष्ट जीवन बिताएका थियौं, चाहे बुबालाई गुमाउँदाको पिडा

चितवनमा थप ४४ जनामा कोरोना पुष्टि
भरतपुर, चितवनमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनका ४० जनासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुुष्टि हुनेमा सबैभन्दा धेरै

कोहलपुर शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
काेहलपुर, बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत एक काेराेना संक्रमितकाे मृत्यु भएकाे हाे । योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । उपमहानगरपालिका वडा नम्बर १

सङ्घीय संरचनामा हाम्रो प्रदेश र यसको वास्तविक तस्विर
पृष्ठभुमि : हाम्रो देश नेपाल बहुजातिय , बहुधार्मिक र बहुसाँस्कृतिक समाज भएकै कारण यहाँको बिविधतालाई समेट्नकै लागि केन्द्रीकृत शासन ब्यवस्थावाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो र सङ्घीयतालाई अात्मसात गरी सङ्घीय संरचनाको कार्यान्वयनमा मुलुक अघि बढिनैरहेको

सुदूरपश्चिममा थप १२९ जनामा कोरोना संक्रमण
धनगढी, सुदूरपश्चिम प्रदेशमा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशाला, जिल्ला अस्पताल डोटीको प्रयोगशाला र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरी थप १२९ जनामा कोरोना पुष्टि भएको हो । डडेल्धुरा

