व्यानर न्यूज Archive

उच्च ज्वरोका कारण ६ जनाको मृत्यु, अनुसन्धान गर्न स्वास्थ्यकर्मीको परिचालन
कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना सङ्कलन गरी जाँचका

विद्युत र खानेपानी भत्काएको भन्दै पन्चदेवल विनायकका दुई वडा अध्यक्षविरुद्ध मुद्धा दर्ता
अछाम । पञ्चदेवल विनायक नगरपालिका वडा नं. ५ का र वडा नं.६ का अध्यक्ष विरुद्धमा जिल्ला प्रहरी कार्यालय अछाममा मुद्भा दर्ता भएको छ । वडा नं. ५ का वडाध्यक्ष कुलबहादुर बुढाको नेतृत्वमा तालागाड लघु जलविद्युत आयोजनाको

अत्याधिक रक्तश्रावले दैलेखमा एक सुत्केरीको मृत्यु
दैलेख , दैलेखको ठाटीकाँध गाउँपालिकामा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ । गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रबार राति सुत्केरी भएकी ठाटीकाँध–१ सिराडीकी २३ वर्षीया पार्वती शाहीको रक्तश्राव नरोकिएपछि प्रदेश अस्पताल सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु

देशभर १७५ जना आईसीयूमा, २२ जना भेन्टिलेटरमा
काठमाडौं, देशभर २२ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा ३ जना, बागमतीमा १७ जना र प्रदेश ५ मा जना २ संक्रमित भेन्टिलेटरमा छन्। त्यसैगरी देशभरका अस्पतालका आईसीयूमा १७५

थप ८८४ जनामा कोरोना संक्रमण, नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३४०
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले

सबै सम्पत्ति कुमल्याएर श्रीमती कुलेलाम ठोकेपछि…
भालुवाङ, देउखुरीको मसुरियामा एउटा घटना सेलाउन नपाउँदै फेेरि आर्को घटना घटेको छ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँबस्ती मसुरीयाका कालीबहादुर रोकामगरकी श्रीमती कर्मपुरा रोकामगर करिब ९ महिनादेखि ८ वर्षे छोरी सहित जग्गाकाे लालपुर्जा र

बारेकोट गाउँपालिकामा चरम अनियमितता भएको राष्ट्रिय यूवा संघको आरोप
जाजरकोट, जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका भित्र चरम अनियमितता भएको भन्दै राष्ट्रिय यूवा संघले बिज्ञप्ति मार्फत आपत्ती जनाएको छ । शुक्रवार विज्ञप्ती जारी गर्दै, यूवा संघले गाउँपालिकाले एकपछि अर्को क्रमिक रुपमा अनियमितता गरेको प्रति आपत्ती जनाएको हो

कोरोना संक्रमित बढेपछि डोटीमा एक साता निषेधाज्ञा
डोटी , कोरोना संक्रमित बढ्न थालेपछि डोटीमा पनि निषेधाज्ञा गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १४ गते राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि

प्रेरणा र बहादुरीका मिसायल रुपेश तामाङ : एक साहसिक योद्धाको घत लाग्दो कथा
हुने हार दैव नटार, यदि जिन्दगीमा केही हुनुनै छ भने त्यो भएर नै छोड्छ । चाहे त्यो राम्रो होस या नराम्रो । जिन्दगीको मोड जतिबेला जस्तो पनि आइदिन सक्छ चाहे हामिले चाहुँ या नचाहुँ । तर

सुर्खेत वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा १३ गतेबाट हटाइने
सुर्खेत, सुर्खेत वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा शनिबार १३ गतेबाट हटाइने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले भदौ १ गतेबाट लगाइएको निषेधाज्ञा हटाउने भएकाे हाे । चाडपर्वलाई लक्षित गर्दै कोरोना भाइरस कोभिड –१९ को महामारी समुदायस्तरमा फैलन नदिन

