राजनीति Archive

एमाले काठमाडौंमा भाँडभैलो

काठमाडौं, नेकपा एमालेभित्र नेतृत्वमा रहेको विवाद समानान्तर कमिटी गठनसम्म पुगेको खबर आजको नेपाल समाचारपत्रमा छ ।नेतृत्वको टकरावका कारण काठमाडौं जिल्लाको अधिवेशन समेत हुन सकेको छैन । सात बर्ष बितिसक्दा समेत अधिवेशन हुन नसकेपछि अध्यक्ष केपी ओली पक्ष

बैंकक उड्नु अघि ओलीले भने- स्थानीय चुनाव एकै चरणमा

काठमाडौं,प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन एकै चरणमा हुनु पर्ने बताएका छन् । सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चा सहमतिमा आए दुई चरणमा भएपनि चुनाव गर्ने विकल्पबारे छलफल गरिरहेका

यस्ताे छ ठुला नेताकाे मतदाता विवरण

स्थानीय तहको निर्वाचन आगामी २०७४ साल वैशाख ३१ गते आइतबार एकै चरणमा गर्ने सरकारले घोषणा गरेको छ । स्थानीय निर्वाचनमा राजनीतिक दलका ठूला नेताले निम्न स्थानबाट मतदान गर्दैछन् । आजको नयाँ पत्रिकाबाट

ललितपुर महानगरपालिकामा एमालेबाट हरिकृष्णा ब्यन्जनकारकाे दावी

ललितपुर,गाँउ – गाँउमा चुनावी सरगर्मी बडिरहेका बेला राजधानीकाे अर्काे महानगरपालिका ललितपुरमा पनि चुनावी माहाेलले छाेएकाे  छ । चिया चाैतारी देखी भटी पसलहरूमा चुनावी चर्चा चलिरहेका बेला ललितपुरमा चुनावी माहाेलले तताएकाे छ । ललितपुर महानगरपालिकामा  नेकपा एमालेका

संयोग हो या योजनाबद्ध चैत २४ मा देखिएको होटल सोल्टीको त्यो तड्क भड्क

संयोग हो या अरूकेहि त्याे जानकारहरूलार्इ थाह हाेला तर ११ वर्ष अघि नेपालबाट राजतन्त्रले विदा लिदा मुलुक नयाँ अध्यायमा प्रवेश गरेको दिन राजधानीकाे एक पाँचतारे हाेटलमा पुर्व राजाले गणतन्त्र नेपालकी राष्ट्रपतीलार्इ बाेलाएर ठुलै तडकभडकका साथ  भाेज समाहाेह

प्रधानमन्त्रीले भने- कमल थापा नै दोस्रो वरीयतामा

काठमाडाै,माओवादी केन्द्रको बिहीबार बसेको हेडक्वार्टर बैठकमा प्रधानमन्त्री प्रचण्डले वरीयता क्रम मिलिसकेको र उपप्रधानमन्त्री कमल थापालाई नै दोस्रो वरीयतामा राखिएको बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग थापालाई सरकारमा सहभागी गराउने वेला नै दोस्रो वरीयता दिने सहमति

जाजरकोट घटनामा हाम्रो संलग्नता छैन – नेकपा

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीले जाजरकोटका नेपाली काँग्रेस नेता रविन्द्र समशेर शाहको हत्यामा आफ्नो पार्टीको संलग्नता नभएको बताएको छ । केन्द्रीय कार्यालय सचिव ध्रुबले बुधबार एक विज्ञप्ति जारी गर्दै घटनामा आफ्नो पार्टीको नाम जोडेर गरिएको प्रचारप्रति आपत्ति

जन्ती र मलामी बोक्नमै संसदका गाडी व्यस्त

काठमाडौं ,व्यवस्थापिका संसद सचिवालयमा रहेका २२ वटा सवारीसधानलाई नेता तथा कर्मचारीहरुले व्यापक दुरुपयोग गरेको पाइएको खबर आजको राजधानीमा छ । सचिवालयमा पुलका रुपमा राखिएका २२ वटा सवारीसधान नेता र कर्मचारीहरुलाई छाड्न विमानस्थल, बसपार्क जानेदेखि जन्ती, मलामी, भोजदेखि

उपप्रधानमन्त्री वरियता विवादले क्याबिनेट ठप्प

काठमाडौं , प्रधानमन्त्री पुष्पकमल दाहालले दुई उपप्रधानमन्त्रीको वरियताक्रम विवाद र प्रहरी महानिरीक्षक नियुक्तिमा अन्योलका कारण तीन सातादेखि मन्त्रिपरिषद् बैठक राख्न सकेका छैनन् ।प्रधानमन्त्रीको चीन भ्रमणअघि गत चैत २ गतेयता मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन । बैठक बस्न

मोर्चाको सर्तले सत्तारूढ दलभित्रै मच्चियाे खैलाबैला

काठमाण्डाै , मधेसमा मतदाताको छुट नामावली थप्नुपर्ने र स्थानीय तहको संख्या बढाउनुपर्ने मधेसी मोर्चाको नयाँ सर्तले सत्तारूढ कांग्रेस र माओवादी केन्द्रबीच नै मतभेद पैदा गराएको छ । मोर्चाको यो सर्त मान्ने कि नमान्ने भन्नेमा यी प्रमुख