राजनीति Archive
माओवादी मन्त्रीलाई हटाउन नमिलेपछि बिनाबिभागीयमा सार्ने देउवाको तयारी
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बिनाबिभागीयमा सार्ने तयारी गरेका छन् । शनिबार शपथ लिएका उपप्रधानमन्त्री कमल थापासहित राप्रपाका मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी दिन यस्तो तयारी भएको हो । संवैधानिक अड्चनका कारण प्रधानमन्त्रीले माओवादी केन्द्रका
भेट होला, नहोला भन्दै छुट्टिए सांसद
‘छुट्टिने बेला के भन्ने ? सांसदको रूपमा हामी छुट्टिँदै छौं’ एमाले अध्यक्ष केपी ओलीले शनिबार रोस्ट्रममा उभिएर भाषण गर्दै गर्दा सांसद दीर्घामा चिन्ता र सन्नाटा छाएको थियो। रूपान्तरित संसद्को अन्तिम दिन संसद् सचिवालयले गरेको बिदाइ समारोहमा
मन्त्री थप्नु आचारसंहिता विपरीत भएकाे भन्दै, सरकार नछोड्ने निर्णयमा माओवादी
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र आफ्ना मन्त्रीलाई पनि फिर्ता नबोलाउने भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा शनिबार बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचन गराउने तथा संविधान कार्यान्वयन
यी हुन लाज पचेका सांसद, लगातार दुर्इ दर्जन बैठकमा अनुपस्थीत
यी सांसद जो लगातार १० देखि ३१ संसद् बैठकमा उपस्थित भएनन् , सभामुखलाई जानकारी नगराई लगातार १० वटा संसद् बैठकमा अनुपस्थित भए सांसद पदबाट स्वतः निलम्बन हुने संवैधानिक व्यवस्था छ । तर, लगातार १० देखि ३१
रोकियो नयाँ मन्त्रीहरूको सपथ, राष्ट्रपति परामर्श गर्दै
उपप्रधानमन्त्रीमा कमल थापासहित चार जनालाई मन्त्रिपरिषद्मा थप गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोग र कानुनविद्हरूसँग परामर्श थालेकी छिन्। शनिबार संसदको म्याद सकिनुअघि नै प्रधानमन्त्री देउवाले शुक्रबार उपप्रधानसहित चार मन्त्री थप गर्ने
राष्ट्रपति-प्रधानमन्त्रीबीच टकरावको संकेत, यसकारण बढ्दै छ दूरी
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मुखमा राष्ट्रपति र प्रधानमन्त्रीबीच दूरी बढ्ने संकेत देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताविपरीत शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति विद्यादेवी भण्डारीलाई चित्त बुझेको छैन । उनले यसबारे शनिबार निर्वाचन आयोग
माओवादी सरकारबाट बाहिरिदै,औपचारिक निर्णय सार्वजनिक गर्ने तयारी
नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेकाे छ । औपचारिक निर्णय सार्वजनकि भने गरिसकेकाे छैन् । निर्णय गर्न माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बस्दै छ । मन्त्रीसहितका नेताहरूको सुझाबपछि अध्यक्ष प्रचण्डले पार्टीको धारणा सार्वजनिक गर्नेछन् । माओवादी मन्त्रीहरूले नैतिक
बाम गठबन्धनबाट अलग्गिए डा. भट्टराई
एमालेसहितको बाम गठबन्धनसँग तालमेल गरी एमालेकै चिन्ह लिएर निर्वाचनमा भाग लिने तयारीमा रहेका डा. बाबुराम भट्टराईले सहमति तोडेका छन् । गठबन्धनलाई नसोधी नयाँ शक्ति पार्टीको तर्फबाट आफुनो सहित सबै उम्मेद्वारको उम्मेद्वारी घोषणा गरे । यसले भट्टराई
टिकट लिन नेताको घरमा भिड: सुनसान पार्टी कार्यालय
उम्मेदवार छनोट गर्न भिडभाड हुनुपर्ने राजनीतिक दलका कार्यालय अहिले सुनसान छन् । आजको नेपाल समाचारपत्रमा यो खबर छ । आगामी मसीर १० र २१ गते हुने प्रनितिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बन्न देशभरकै सम्भावित उम्मेदवार काठमाडौं
मुख्यमन्त्रीको तलब ६४ हजार : यस्ता छन् अन्य सेवा-सुविधा
प्रदेश प्रमुखहरुले मासिक ६४ हजार तलब पाउने भएका छन् भने मासिक रुपमा ४० हजार अतिथि सत्कारको लागि पाउनेछन् । व्यवस्थापिका संसदको शुक्रबारको बैठकले प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । विधेयकअनुसार, प्रदेश

