राजनीति Archive

ह्याक गरिएको ३९ करोड सात लाख फिर्ता

स्विफ्ट ह्याक गरी चोरी गर्न खोजिएको अधिकांश रकम फिर्ता पाउन एनआईसी एसिया बैंक सफल भएको छ। ह्याकरले स्विफ्ट ह्याक गरी ४६ करोड ५७ लाख रुपैयाँ चोर्न खोजेकोमा सात करोड ५० लाख रुपैयाँमात्र लाख फिर्ता हुन बाँकी

यस्तो पनि देखियो टिकटका लागि बालुवाटारमा ! भारतीय गाडीको लर्को

प्रदेश र प्रतिनिधिसभाका लागि कांग्रेसबाट टिकट लिन तराई मधेसका नेताहरू भारतीय नम्बर प्लेटका आधा दर्जन गाडीसहित प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका छन् । कोही आफन्तको र त कोही भाडामा भारतीय नम्बर प्लेटका गाडी लिएर पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री

यी हुन पार्टी परिवर्तन गरेर टिकट पाउने मधेसी नेताहरु !

दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि टिकट नदिएपछि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) का महासचिव र जिल्ला अध्यक्षसहित आधा दर्जन भन्दा बढी नेताले पार्टी परित्याग गर्दै अन्य दल र स्वतन्त्र

शिर्ष नेताहरूका: श्रीमती, सालो, ज्वाइँ र बुहारी चुनावी मैदानमा

प्रधानमन्त्ती एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीमती आरजुलाई जित सुनिश्चित हुने क्षेत्रमा उम्मेदवारी दर्ता गर्न कैलाली पुर्याएका छन्। देउवा आफू उपस्थित नभई वारेसनामा मार्फत् डडेल्धुरा-१ मा उम्मेदवारी दर्ता गराए। श्रीमती आरजु राणा देउवाले तामझामका साथ

निर्वाचनमा पार्टीभित्रैबाट श्रीमानलार्इ हराउने खेलसुरु भएको भन्दै श्रीमतीले लेखिन मार्मिक पत्र

माअाेबादी बृतमा सुदुरूपश्चिमेली नेताहरूमा गनिने नेता हुन खगराज भट र उनकी धर्मपत्नी मन्जु बम लामाे समय जनयुद्धबाट त्याग तपश्या र बलिदान गरेर अाएका  बम र भट त्यागी नेताहरूका लाइनमा पर्छन । बेला बेला हुने निर्वाचनमा पश्चिमका

संकटमा लोकतान्त्रिक गठबन्धन

निर्वाचन क्षेत्र भागबण्डा नमिलेपछि कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन संकटमा परेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमको सयुक्त गठबन्धनसँग कांग्रेसको भागबण्डा नमिलेपछि तालमेल नहुने भएको हो । प्रदेश २ मा राजपा र फोरमले

जो टिकेनन् मधेसवादी दलमा : धरापमा मधेसी दल

नेपाली कांग्रेसको विभाजन भई २००८ सालमा गठन भएको तराई कांग्रसले मधेसवादी राजनीतिको थालनी गर्यो । तर उक्त दल पनि केही बर्षमै समाप्त भयो । लामो समयको अन्तरालपछि २०४६ सालबाट मधेस केन्द्रित दल नेपाल सद्भावना पार्टीको विस्तार

प्रतिनिधिसभाका १२८ र प्रदेश सभाका २५६ निर्वाचन क्षेत्रमा अाज उम्मेदवारी दर्ता

प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । ४५ जिल्लाका प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका १२८ र प्रदेश सभाका २५६ निर्वाचन क्षेत्रमा बिहीबार उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारी दर्ताका लागि सम्पूर्ण तयारी पूरा

विप्लव भन्छन – बालकृष्ण ढुङ्गेलको गिरफ्तारी जनयुद्धमाथिको आक्रमण हो

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बालकृष्ण ढुङ्गेलकाे गिरफ्तारी जनयुद्ध र समग्र परिवर्तनकारी अान्दाेलनमाथिकाे प्रहार भएकाे बताएका छन् ।  विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले ढुंगेललाई तत्काल मुक्त गरि मुद्दा फिर्ता लिन चेतावनी पनि दिएका छन् । मंगलबार

टिकट बाँड्दा एमाले नेताको बढ्यो ‘प्रेसर’

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि टिकट वितरण गर्न एमाले स्थायी समितिको बैठक वामदेव गौतमको निवास भैँसेपाटीमा बस्दै आएको छ । दलहरूले समानुपातिक बन्दसूची २९ असोजमा बुझाए पनि संशोधन गर्ने अन्तिम म्याद आइतबारसम्म मात्र थियो । ‘टिकट