राजनीति Archive

नेपालमा भारतले चलाएको तीन पत्ता ‘रअ’को चलखेल बढ्यो

जनीतिक स्थायीत्वतिर लम्किएको नेपालको आन्तरिक राजनीतिमा भारतले ‘ट्रिपलसाइड कन्फ्लिक्ट’ रणनीति अगाडि सारेको छ । उसले राजनीतिक, गुप्तचर र अनुसन्धानका तीन शक्तिको प्रयोग गरेको छ । त्यसका लागि उसले नेपालका तीन पत्ता ‘च्वाइस’मा राखेको छ ।  

कांग्रेस छोड्ने गच्छदारको धम्की

सरकारको पछिल्लो क्रियाकलाप प्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आक्रोशित भएको छ । ड. गोविन्दा केसीको अनसन, पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति खारेज र माइतीघर मण्डला लगाएतका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको भन्दै कांग्रेस आक्रोशित भएको

सांसदमा ओलीको जवाफ – ‘प्रधानमन्त्रीले पनि दूध र चिनी नहालेको चिया खान्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययिताको नीति लिएको बताएका छन  । भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन रहेको तथा अनुहार हेरेर नभई कानून हेरेर कारवाही हुने गरेको उहाँको भनाइ छ । विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको सोमवार राष्ट्रियसभामा

माके–एमाले एकता : सुरा, सुन्दरी र विलासिता

  ‘चीनका अध्यक्ष हाम्रा पनि अध्यक्ष’, ‘नयाँ जनवादी क्रान्ति जिन्दावाद’, ‘कमरेड माओ जिन्दावाद’ भन्दै २०२८ सालमा झापा जिल्लाबाट थालिएको सशस्त्र क्रान्ति जसको आदर्श थियो चिनियाँ नयाँ जनवादी क्रान्ति । उक्त क्रान्तिमा सहभागीमध्ये एकजना प्रभावशाली व्यक्तित्व थिए—

निषेधित क्षेत्र तोक्ने निर्णय गैरकानुनी भएको भन्दै सर्वोच्चमा रिट

निषेधित क्षेत्र तोक्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अभिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय काठमाण्डौलाई विपक्षी बनाउँदै बिहिबार रिट दायर गरेका हुन् । रिटमा

सशस्त्र प्रहरीका ५ एआईजीले बुझाए राजीनामा

सशस्त्र प्रहरीका फाजिल पाँच एआईजीले बिहिबार राजीनामा बुझाएका छन् । गतवर्ष भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन आचारसंहिताको बेला एआईजीमा बढुवा भएका जानकीराज भट्टराई, निराकार विक्रम शाह, सुबोधकुमार अधिकारी, खडानन्द चौधरी र राजेश श्रेष्ठले सशस्त्र प्रहरीका आईजीपी

नेपाल–भारत प्रवुद्ध समूह (इपिजी) बैठक सम्पन्न ,समूहको प्रतिवेदन तयार

नेपाल–भारत प्रवुद्ध समूह (इपिजी) ले आफ्नो अन्तिम प्रतिवेदन तयार पारेको छ । सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि सहितका असमान सन्धिसम्झौता पुनरावलोकन तथा दुईपक्षीय विवादित विषयमा अध्ययन गरी सुझाव दिन गठन भएको प्रबुद्ध समूहको

नेकपाका पोलिट्ब्यूरो सदस्य रणवीर सुन्धाराबाट गिरफ्तार

नेपाल कम्यनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य भरत बम ‘रणवीर’लाई प्रहरीले गिरफ्तार गरेको छ । रणवीरलाई प्रहरीले शनिबार काठमाडौँको सुन्धाराबाट गिरफ्तार गरेको हो । नेकपा निकट जनगणतान्त्रिक सम्पर्क समाजले आयोजना गरेका धु्रवीकरण कार्यक्रम सहभागी भएर फर्कदै गर्दा नेता

भारतमा माओवादीकाे भिषण आक्रमण ६ सुरक्षाकर्मी मृत्यु, कैयौं घाइते

भारत झारखण्डको गढवा नजिक मंगलवार राती भारतीय माओवादीले थापेको ल्याण्डमाइनमा परि प्रहरीको गाडी विष्फोट भएको छ । विष्फोटपछि उनीहरुले अन्धाधुन्ध गोलाबारी गर्दा झारखण्ड जगुआर फोर्सका ६ जना सुरक्षाकर्मी मारिएका छन् । भने चार जना घाइते भएको

माल्दिभ्सविरुद्ध भारतको ‘नाकाबन्दी’

माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ। दुई मुलुकबीचको सम्बन्धमा चिसोपन आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ।