राजनीति Archive

उर्जामन्त्री बस्नेतद्धारा चंखेलीमा ईलाका प्रशासन कार्यालय उद्घाटन
खलंगा जाजरकोट नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले बुधबार छेडागाड नगरपालिका–५ चंखेलीमा ईलाका प्रशासन कार्यालय उद्घाटन गरेका छन । बोर्डमा लगाईएको पर्दा खोलेर मन्त्री बस्नेतले ईलाका प्रशासन कार्यालय उद्घाटन गरेका हुन् ।

अस्थायी आवास निर्माणमा डोल्पा मुड्केचुलाका जनप्रतिनिधि
जाजरकोट, अस्थायी आवास निर्माणमा डोल्पाको मुड्केचुला गाउँपालिकाको जनप्रतिनिधिको टिमले सक्रियता देखाएको छ । गत कात्तिक १७ गते राति गएको भूकम्पले क्षति पुर्याएपछि छिमेकी पालिकाको रूपमा रहेको मुड्केचुला गाउँपालिकाले अस्थायी आवास निर्माणमा पनि सक्रियता देखाएको हो ।

ओलीलाई माओवादी नेताको स्वागत
काठमाडौँ, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियान अन्तर्गत सिन्धुपाल्चोक पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा माओवादी केन्द्रका नेताहरूले स्वागत गरेका छन्। सोमबार जिल्लाको बलेफी गाउँपालिकामा पर्ने खाडीचौर बजारमा पुगेका ओलीलाई माओवादी बागमती अध्यक्ष एवं प्रदेशसभा

यो गठबन्धन पूरै अवधि जान्छ : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्ने कसरत भइरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा उनले गठबन्धन तोड्ने र सरकार ढाल्ने प्रयास भइरहेको बताएका हुन् । ‘अहिले रातदिन विभिन्न

शेखरले बोलाएको बैठकमा गगन नजाने
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको बैठकमा महामन्त्री गगन थापा नजाने भएका छन् । आफूसँग सल्लाह नगरी बैठक बोलाएको भन्दै थापाले असन्तुष्टि जनाएका छन् । तर महामन्त्री थापानिकट नेताहरुले भने मधेशमा कार्यक्रम तय

एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भएको छः वर्षमान पुन
काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले एनसेल खरिद–बिक्री प्रकरणमा ठूलो आर्थिक लेनदेन भएको पाइएको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित पार्टी सम्बद्ध औद्योगिक मजदुर शाखाको प्रशिक्षण कार्यक्रममा पुनले एनसेल प्रकरणमा राज्यलाई प्रत्यक्ष

एमाले काँग्रेसहरूलाई पनि यो परिवर्तन पचेको छैन : इन्चार्ज यादव
सल्यान, नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवले एमाले काँग्रेसहरूले सहजै यो व्यवस्था नस्विकारेको बताएका छन । जनतासंग माओवादी बिशेष रूपान्तरण अभियान सल्यानको संकल्प सभामा बोल्दै इन्चार्ज यादवले एमालेको बहुदलीय जनवाद र काँग्रेसको बिपीको समाजवादले

दाङ्गमा एमसिसी सम्झौंता खारेजी बिषयक अन्तरक्रिया कार्यक्रम
कोहलपुर । दाङ्गको घोराहीमा एमसिसी सम्झौंता खारेजी बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ५ नम्बर प्रदेश समिति दाङ्गको आयोजनमा घोराहीमा सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

संकट र विपद व्यवस्थापनमा जनतासंगै रहने माओवादी प्रतिबद्धता
जाजरकोट, नेकपा माओवादी केन्द्र जाजरकोटले संकट र बिपद व्यवस्थापनमा माओवादी केन्द्र जनतासंगै रहने बताएको छ । माओवादी केन्द्र जाजरकोटले आफ्ना सम्पुर्ण कमिटी जनताको सेवामा विपद ब्यवस्थापनमा लगाई सकेको बताउँदै सबैलाई लागि पर्न आग्रह समेत गरेको छ

केन्द्रको ठाडो निर्देशनपछि एमाले कर्णालीमा दुई गुटबीच द्वन्द्व
सुर्खेत, नेकपा एमालेका महासचिव शंकर पोखरेलले पठाएको पत्रले कर्णाली प्रदेशको एमालेमा खैलाबैला मच्चिएको छ। असोजमा भएको प्रदेशको अधिवेशनबाट निर्वाचित उप-सचिव रमेश शाहीलाई बर्खास्त गरेर पराजित अखिल नेपाल महिला संघ कर्णाली प्रदेश अध्यक्ष पदमा खड्कालाई जिम्मेवारी दिन

