राजनीति Archive

सरकार छाड्न उपेन्द्रलाई गौर घटनाको डर
काठमाडाैँ, प्रधानमन्त्री केपी ओलीले सोध्दै नसोधी उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यबाट कानुन मन्त्रालयमा सरुवा गरिदिए। मन्त्रिपरिषद् पुनर्गठन हुँदा भारत भ्रमणमा रहेका यादव आक्रोशित हुँदै शुक्रबार फर्किएका छन्। उनी नआउँदै देशभित्र यो प्रश्न उब्जिएको छ, अब उनी के

भारतले फेरि बदल्यो नक्सा, झन काली नदी नै गायब !
काठमाडाैँ, नेपालमा चर्को विवाद भएपछि भारतले नक्सा तत्काल संशोधन गर्दै अर्को भ्रम छरेको छ। कात्तिक १५ गते जारी नक्सामा काली नदी भारतमा प्रस्ट देखिएपछि विवाद बढेको थियो। यो साता बनाएको अर्को नक्सामा काली नदी त्यहीँ छ,
कुटिए नेशनल मेडिकल कलेजका आन्दोलनरत विद्यार्थी
काठमाडाैँ, एमबिबिएसको पठनपाठन ठप्प पारे अन्दोलनमा उत्रिएका वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजका विद्यार्थीमाथि कुटपिट भएको छ। कलेज प्रशासनले सिनियर विद्यार्थीलाई प्रयोग गरेर एमबिबिएसका १८औँ ब्याचका आन्दोलनरत विद्यार्थीमाथि कुटिपट गरेका हो। प्रशासन कोटाबाट पढिरहेका पुराना विद्यार्थीले आन्दोलनरत

आफ्नो शिरमा आफै तरबार सोझ्यायो भारतले
संसारका धेरै देशहरू मध्य थोरै होलान् जो बेलायत उपनिवेशको चपेटामा नपरेको त्यस मध्य भारत आफ्नो इतिहासको झन्डै एक हजार बर्ष उपनिवेश बनेर बसेको देश हो । युनानी मुगल र बेलायत उपनिवेश खेपेको देश हो । हाम्रो
सरकार छाड्दै समाजवादी
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनमा बिनापरामर्श अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय परिवर्तन गरिदिएपछि समाजवादी पार्टीले सरकार छाड्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी ओलीमा सामान्य राजनीतिक संस्कारसमेत नभएको टिप्पणी गर्दै समाजवादी पार्टीले सरकार छाड्ने संकेत दिएको

चर्चित गुन्डा नाइकेहरू राजनीतिक पार्टी र नेताको संरक्षणमा
काठमाडाैँ,विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न रहेर ‘डन’का रूपमा चिनिएका व्यक्तिहरू अझै राजनीतिक पार्टी र नेताको संरक्षणमा रहँदै आएका छन् । राजनीतिक आडमा विगतदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेका उनीहरू प्रहरीको इन्काउन्टर अपरेसनपछिका पछिल्ला समय केही

चर्चामा नयाँ मन्त्री ज्यु ! चप्पलमै सपथ ?
काठमाडौं, सार्वजनिक कार्यक्रममा ‘ड्रेस कोड’लाई महत्व दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्नगठित मन्त्रिमण्डलका एक जना मन्त्रीले चप्पलमै सपथ ग्रहण गरेर ड्रेस कोडलाई फेरि एकपटक खिल्ली उडाएका छन् । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्दयेश
एनसेलबारे सर्वोच्चको फैसला : ८ अर्ब छूट, २१ अर्ब कर तिर्न आदेश
काठमाडौं,सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट २१ अर्ब १० करोड रुपैयाँ मात्रै लाभकर उठाउन फैसला सुनाएको छ । गत भदौ ९ गते गरिएको फैसलाको पूर्ण पाठमा सर्वोच्च अदालतले एनसेलबाट २१ अर्ब १० करोड ३९ लाख

नवनियूक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको सपथ
काठमाडौं । नव नियूक्त मनत्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । नव नियूक्त मनत्रीहरुले बिहिबार राष्ट्रपति विद्यादवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नव नियुक्त ६

नयाँ मन्त्रीको शपथ आज
काठमाडौं, नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको पद तथा गोपनीयताको सपथ हुने भएको छ। बिहान ११ बजे नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिने राष्ट्रपति कार्यालयले जनाएको छ। मन्त्रीहरुले राष्ट्रपतिबाट र राज्यमन्त्रीहरुले प्रधानमन्त्रीबाट

