राजनीति Archive

कांग्रेसमा देउवाबिरुद्ध मोर्चा बनाउँदै पौडेल समुह
काठमाडौं, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एकलौटी ढंगबाट पार्टीको १४ औं महाधिवेशनको मिति घोषणसहितका निर्णय सच्याउन आग्रह गरेका छन्। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षले एकलौटी ढंगबाट गरेको निर्णयप्रति असन्तुष्ट नेता पौडेललाई भेट्न सोमबार उनकै निवास पुगेका

आफ्ना नेतालाई बिनासर्त रिहा गर्न क्रान्तिकारीको माग
काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल (क्रान्तिकारी) ललितपुरले आफ्ना बिद्यार्थी नेतालाई प्रहरीले गिरफ्तार गरेको भन्दै आपत्ति जनाको छ । सोमबार संगठनका जिल्ला अध्यक्ष अग्रिमले एक विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका
फागुन १४ गते हुने भयो स्ववियु चुनाव
काठमाडौं,त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने तयारी गरेको छ। यस अघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप

को आउलान् भारतीय राजदूत ?
नेपालमा भारतले पठाउने राजदूत अझै तय भएको छैन । विदेशसचिव हर्षवद्र्धन श्रींगला दिल्ली फर्केपछि भारतले अमेरिकाका लागि राजदूत तय गरेपछि मात्रै नेपालको तय हुने जानकारहरू बताउँछन् । भारतीय विदेश मन्त्रालयसँग समन्वय गर्दै आएको रक्षा मन्त्रालय सम्बद्ध

प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा
काठमाडाैँ,सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको आइतबार बिहान बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रदेश ३ को नाम बागमती र राजधानी मकवानपुरको हेटौंडालाई बनाउने सहमती भएको छ । प्रदेशको नाम र राजधानी प्रदेशसभाको बहुमतले टुंगो लगाउनु पर्छ । प्रदेश संसदमा
नेविसंघद्वारा उपकुलपतिको कार्यकक्षमै तोडफोड
काठमाडौं,नेपाल विद्यार्थी संघ नेविसंघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड गरेका छन् । लामो समयदेखिका मागहरु ध्यानाकर्षण गराउन भन्दै नेविसंघका त्रिवि सचिव योगेन्द्र रावलको नेतृत्वमा पुगेको टोलीले कार्यकक्षमै तोडफोड गरेको हो । तोडफोडबाट उपकुलपतिको

गजुरेल र थापासहित वैद्य माओवादीका १५ नेता पक्राउ
काठमाडौं,मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका प्रमुख सिपी गजुरेल सहित १५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वमन्त्री समेत रहेका सिपी गजुरेल, परी थापा लगायत उक्ता मोर्चाका १५ जना

नेकपा सचिवालय बैठकः ओली र प्रचण्डको कुर्सी सँगसँगै
काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहितको अध्यक्षको हैसियत पाएसंगै उनको हैसियत वृद्धि भएको दृश्य भने पछिल्लो सचिवालय बैठकमा देखियो। जहाँ नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड दुवैले सँगसँगै राखिएको कुर्सीमा बसेर

टुङ्गो लगाउन सकेन सभामुखबारे नेकपा सचिवालयले
काठमाडौँ । सभामुख पदका लागि उम्मेदवार चयन गर्न बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिर्णित भएको छ । आइतबार बिहान बसेको सचिवालय बैठकले सभामुख चयन गर्न नसकेको हो । बैठकपछि महासचिव विष्णु पौडेलले

नेकपाको सचिवालय बैठक शुरु
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा विचार विमर्श भइरहेको प्रधानमन्त्रीकाे निजि सचिवालयले जनाएकाे छ । गत

