राजनीति Archive

नक्सा सच्याए वापत मलाई हटाउन खोजिंदैछ : प्रधानमन्त्री

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफुलाई प्रधानमन्त्रीबाट हटाउन कोसिस गरिरहेको बताएका छन् । आइतबार बालुवाटारमा आयोजित जननेता मदन भण्डारीको जन्मजयन्तीको कार्यक्रममा यस्तो बताएका हुन् । भारतलाई नयाँ नक्सा छाप्यो भनेर आफुलाई प्रधानमन्त्रीबाट हटाउन्छु भन्ने

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने

काठमाडौं,   विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिने विषयमा देखिएको विवादमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ ।

जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदै

काठमाडाैँ, आज नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदैछ । पार्टीनिकट अन्य संस्थाहरूले आज विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदै छन् । स्व. भण्डारीको जन्मजयन्ती भएका कारण आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक

महाकाली सन्धिमा गल्ती पुष्टि भयो, पार्टीले न्याय गरोस् : वामदेव

काठमाडौं,  नेकपाका उपाध्यक्ष वामदेव गौतमले भारतसँगको तत्कालीन महाकाली सन्धिमा गल्ती भएको पुष्टि भइसकेकाले त्यतिवेला आफूलाई कारबाही गर्दाको कमजोरी स्विकारेर पार्टीले न्याय दिनुपर्ने माग गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी स्थायी समितिको शनिबारको बैठकमा बोल्दै उपाध्यक्ष

ओलीले मौनतामै पन्छाइदिए आफूमाथिको सम्भावित आलोचना

काठमाडौं , नेकपा स्थायी समिति बैठकमा शुक्रबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा रूपमा प्रस्तुत हुने केही सदस्यको तयारी थियो। पार्टीरसरकार दुवैको नेतृत्वकर्ताका रूपमा उनीमाथि खनिने गृहकार्य पूरा भएको थियो। तर, त्यो विषयले तब छिर्नै

जनमत पार्टीका ७ केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग

परासी, सिके राउत नेतृत्वको जनमत पार्टीका ७ जना केन्द्रीय सदस्यले पार्टी छाडेका छन् । शनिबार पश्चिम नवलपरासीको परासीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेमा केन्द्रीय सदस्यहरु कैलाश महतो

आजको बैठकमा पनि बसेनन् अध्यक्ष ओली

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अहिले जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको तेस्रो दिनको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली एकैछिन सहभागी भएर हिँडेका छन् । दोस्रो

नेकपा स्थायी कमिटी बैठक आज पनि जारी

काठमाडौं ,  नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पनि बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राख्दैछन्। आजको बैठकमा नेकपा अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित

नेकपा स्थायी कमिटी बैठक आज पनि बालुवाटारमा बस्दै

काठमाडाैँ, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (शनिबार) पनि बस्दैछ। आजको बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुने बताइएको छ। १० असारमा सुरु भएको बैठकको पहिलो दिन अध्यक्षद्वयले आफ्नो

निसाना छेक्न ओलीको ‘मौनता’

काठमाडौं, नेकपा स्थायी समिति बैठकमा शुक्रबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा रूपमा प्रस्तुत हुने केही सदस्यको तयारी थियो। पार्टी र सरकार दुवैको नेतृत्वकर्ताका रूपमा उनीमाथि खनिने गृहकार्य पूरा भएको थियो। तर, त्यो विषयले तब