राजनीति Archive

राष्ट्रियसभाबाट संविधान विधेयक सर्वसम्मतिले स्वीकृत
काठमाडौं, राष्ट्रियसभाको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको दोस्रो बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो प्रस्ताव प्रस्तुत

एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक स्थगित
काठमाडौँ, सत्तारुढ नेकपाको आज ४ बजे एमसीसीबारे छलफल गर्न जेठ २७ गते बोलाइएको सचिवालय बैठक स्थगित गरिएको छ । आज ४ बजे बोलाइएको सचिवालय बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । एमसीसी लगायतका विषयमा

नक्सा पाससम्बन्धी बिप्लवले गरे सरकारको प्रशंसा
काठमाडौँ, प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नक्सा पाससम्बन्धी सरकारले गरेको कामको खुलेर प्रशंसा गरेका छन । उनले अतिक्रमित भूभाग समेटिएको नेपालको नक्सा संसदबाट पास गरेर सरकार देशको हितमा एक कदम अघि बढेको

नेपालले नक्सा पारित गरेर वार्ताको वातावरण बिगार्यो : भारत
काठमाडौं, भारतले फेरि पनि नेपालको नयाँ नक्साबारे पुरानै अडान दोहोर्याएको छ। नेपालको प्रतिनिधिसभाले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा पारित गरेपछि भारतले यसलाई कृत्रिम विस्तारको संज्ञा दिएको छ। नेपालले शनिबार लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर

यि हुन संविधान संशोधनमा अनुपस्थित सांसदहरु
काठमाडौं, शनिबार संघीय संसदको प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पारित भएको छ। नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अध्यावधिक नक्सालाई निशान छापमा राख्न गरिएको संविधान संशोधन प्रस्तावमा प्रतिनिधिसभाका २५८ सांसदले पक्षमा मतदान
विगतमा राष्ट्रघाती काम गर्नेहरुले माफी माग्नुपर्छ : उपेन्द्र यादव
जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले विगतमा भएका विभिन्न राष्ट्रघाती सन्धी र सम्झौता गर्ने राजनीतिक दल र नेताहरुले जनता सामु माफी माग्नु पर्ने बताएका छन् । यसअघि भारतसँग भएकाे सुगौली सन्धीलाई माथ गर्ने गरी गरिएको राष्ट्रघाती

हामी कतिपटक अग्नि परीक्षामा रहने ? प्रधानमन्त्रीज्यू, अन्याय नगर्नुस् : राजेन्द्र महतो
काठमाडौं, जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले नयाँ नक्सासहित संविधान संशोधन (दोस्रो संशोधन) विधेयकमा सम्पूर्ण नेपालीको ढुकढुकी जोडिएको छ। शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महतोले आजको दिन ऐतिहासिक भएको बताएका छन्। ‘“सबै असन्तुष्टिका बाबजुद पनि राष्ट्रियता र
राजतन्त्रमा गुमेको भूमि गणतन्त्रमा फिर्ता आउँदैछ : प्रचण्ड
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रमा गुमाएको नेपाली भूमि गणतन्त्रमा फिर्ता प्रक्रियामा रहेको बताएका छन् । प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ माथि शनिबार

यसकारण संसदबाट सरिता गिरी बाहिरिइन्
काठमाडौं, संसदमा बोल्न नपाएपछि माजवादी पार्टीकी सांसद सरिता गिरीले प्रतिनिधिसभा बैठक छाडेर बाहिरिएकी छन्। नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकमाथि गिरीले दर्ता गराएको संशोधन सभामुख अग्नी सापकोटाले अस्वीकृत भएको घोषणा गरेलगत्तै उनी

संसदमा सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत
काठमाडौं, संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव अस्वीकृत भएको छ । गिरीले विधेयकमाथि दर्ता गराएको प्रस्ताव शनिबार प्रनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरेका हुन् । सांसद गिरीको संशोधन प्रस्ताव नियमावली

