राजनीति Archive

खतिवडा पुनर्नियुक्ति : ओली–प्रचण्डबीच फेरि मत बाझियो
काठमाडौं, अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य पुनर्नियुक्तिका विषयमा नेकपाका दुई अध्यक्षबीच मत बाझिएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले खतिवडालाई राष्ट्रिय सभा सदस्यमा पुनः दोहोर्याउन अध्यक्ष पुष्पकमल दाहालसँग प्रस्ताव गरेका थिए ।
जसपामा पदाधिकारी विवाद चर्किदै : शीर्ष नेताहरू नै असन्तुष्ट
काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) भित्र पदाधिकारी विवाद चर्किदै गएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलमा रहेका नेताहरूले वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडान नछाडेकाले पदाधिकारी चयनमै समस्या खडा भएको छ । तत्कालीन राजपा

जनताको गुनासो सुन्न देउखुरीको घरदैलोमा : सांसद चौधरी
देउखुरी, नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सांसद मेटमणी चौधरीले दाङ निर्वाचन क्षेत्र नं. १ अन्तरगत लमहीका विभिन्न वडाहरुमा पुगेर स्थानियहरुसंग छलफल गरेका छन् । शनिवार सदस्य चौधरीले लमही नगरपालिका वडा नम्बर
मुख्यमन्त्री परिवर्तन स्थानिय निर्वाचन पछि मात्रै : प्रधानमन्त्री ओली
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मुख्यमन्त्री परिवर्तन नहुने बताएका छन । शनिबार प्राइम टेलिभिजनको पत्रकार ऋषि धमलासंगको अन्तवार्तमा एक अन्र्तवार्ताका क्रममा प्रधानमन्त्री ओलीले मुख्मन्त्री परिवर्तन अहिले नहुने डेढ बर्षपछि स्थानिय निर्वाचन हुन्छ त्यसपछि मुख्यमन्त्री मात्रै परिवर्तन

अर्थमन्त्रीमा खतिवडालाई नै निरन्तरता दिने पक्षमा प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री यूवराज खतिवडालाई नै पुन अर्थमन्त्रीमा निरन्तरता दिने संकेत गरेका छन । शनिबार राति प्राइम टाइम्स टेलिभिजनको एक अन्तरवार्तामा पत्रकार ऋषि धमलासँगको कुराकानीमा ओलीले खतिवडाले राम्रो काम गरेको भन्दै उनलाई नै

तरुण दल खजुरा गाउँपालिकाको रक्तदान कार्यक्रम
बाँके । तरुण दल खजुरा गाउँपालिकाले शनिबार रक्तदान र पार्टी प्रबेश कार्यक्रम गरेकाे छ । पुर्व संबिधान सभा सदस्य बादशाह कुर्मी, नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति मो नकि खाँ, महासमिति सदस्य लक्षमी नारायण शाहको उपस्तिथिमा शनिबार रक्तदान

नेकपाको सचिवालय बैठक १८ गतेसम्मकालागि स्थगित
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको भोली बस्ने भनिएको सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार छलफल भएपछि शनिबार बस्ने तय भएको बैठक १८ गतेसम्मका
प्रदेश–२ मुख्यमन्त्रीसहित सबै मन्त्री फेरिँदै
काठमाडौं, प्रदेश २ मा सरकार गठन गरेको जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्रीसहित सबै मन्त्री परिवर्तन गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरूको कार्यसम्पादन राम्रो नभएको भन्दै जसपाले सरकार परिवर्तन गर्न लागेको हो । मुलुकमा

दाङमा विभिन्न पार्टी परित्याग गरी दर्जनौ युवा जनमाेर्चामा प्रवेश
दाङ , दाङमा युवाहरु पछिल्लो समयमा राष्ट्रिय जनमोर्चामा आकर्षण बढेकाे छ । विभिन्न पार्टी परित्याग गर्दै जनमोर्चामा प्रबेश गर्ने युवाहरुको लर्को लागेको हो । बिहीबार पनि घोराही उपमहानगरपालिका अन्तरगतका दर्जनौ युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छ्न

कोरोना नियन्त्रणकालागि सरकारलाई कांग्रेसको १३ बुँदे ध्यानाकर्षण पत्र (पत्रसहित)
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारलाई १३ बुँदे सुझाव दिएको छ। कांग्रेस कोभिड–१९ अनुगमन समितिले बुधबार विज्ञप्ति जारी गरी कोरोनाको संक्रमण रोक्न सरकारलाई १३ बुँदे सुझाव दिएको हो। समितिले कोरोना

