राजनीति Archive

पार्टी ख्याल-ख्यालैमा फुटको दिशामा जानु हुन्न : प्रवक्ता श्रेष्ठ

काठमाडौं,  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई विभाजनमा जान नदिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि एकपल्ट अर्का अध्यक्ष केपी शर्मा ओलीसँग संवादको पहल गर्नुपर्ने बताएका छन् । आज (सोमबार) आफ्नै निवासमा

के नेकपा फुटको संघारमा पुगेकै हो त ?

काठमाडौं , सामाजिक सञ्जालमा कमै राजनीतिक विषय उठाउने नेकपा महासचिव विष्णु पौडेलले आइतबार फेसबुक स्टाटस लेखे, ‘यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ। पार्टी एकतापछिका उपल्ला कचपचमा मध्यस्थता गराउन अग्रसर हुँदै आएका महासचिव पौडेलले सँगसँगै

प्रधानमन्त्री ओलीले गरे प्रचण्डलाई पार्टी फुटाएर अलग हुन आग्रह

  काठमाडौँ, प्रधानममन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डलाई पार्टी फुटाएर अलग हुन आग्रह गरेकाे कुरा खुलासा भएकाे छ  । धेरै दिनपछि बालुवाटार पुगेका अध्यक्ष प्रचण्डलाई ओलीले पार्टी फुटाएर जान आग्रह गरेका हुन । साे कुराकाे

कर्णाली प्रदेशमा मन्त्रिमण्डल हेरफेर हुने, यी हुन् नयाँ बन्ने मन्त्री

काठमाडौं, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन  । केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर माधव नेपाल समूहकालाई मन्त्री बनाउने तयारी रहेकाे स्राेतले जानकारी दिएकाे  छ । स्रोतका अनुसार नयाँ बन्ने

राजतन्त्र फर्काउने भन्दै यसरी उर्लिए सडकमा

जनकपुर, राजतन्त्र फर्काउनका लागि राजावादीहरुको सक्रियता बढ्न थालेको छ । राष्ट्रवादी नागरिक समाजको अगुवाईमा राजतन्त्र फर्काउन भन्दै शनिबार उनीहरुले देशव्यापी रुपमा अभियान शुरुवात गरेका छन् । सोही क्रममा जनकपुरधाममा समेत शनिबार र्याली निकालिएको छ ।राजतन्त्र समर्थकहरुको

११ दिनपछि ओली र दाहालबीच बालुवाटारमा छलफल

काठमाडौं, सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ। ११ दिनको रस्साकसीपछि दाहाल ओलीसँग भेट्न राजी भएर बालुवाटार पुगेका हुन्। दाहालका प्रेस संयोजक विष्णु सापकोटाले दिउँसो सवा १ बजेदेखि दुईअध्यक्षबीच छलफल

‘रअ’ प्रमुख गोयलसँग भएको भेटवार्ताको विवरण सार्वजनिक गर : पूर्व राजदूत उपाध्याय

कपिलबस्तु,नेपाली काँग्रेसका नेता एवं भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९रअ० का प्रमुखले गरेको भेटवार्ताबारे विवरण सार्वजनिक गर्न आग्रह गरेका छन् ।नेपाल प्रेस युनियन,

देउवाले बोलाए शीर्ष नेताको बैठक

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन्।केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि कार्तिक १७ गतेका लागि देउवाले शीर्षस्थ नेताहरुसँग छलफल गर्न बैठक बोलाएका हुन्। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आगामी कार्तिक

ओली-दाहाल विवाद : संवादका लागि ‘दूत’ को दौडधुप

काठमाडौँ, अघिल्लो महिना प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच १५ पटक भेटवार्ता भयो । घण्टौं लामो संवादका निमित्त बालुवाटार–खुमलटार गरिरहेका दाहालले बालुवाटारमा तारेख धाइरहेको टिप्पणी पार्टीभित्रैबाट भयो तर मन्त्रिपरिषद् पुनर्गठनमा दुई

विप्लव नेकपाका कार्यालय सचिव महरा पक्राउ

कञ्चनपुर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका कञ्चनपुर कार्यालय सचिव पक्राउ परेका छन् ।कार्यालय सचिव शंकर महरालाई आगजनी, विस्टफोटन जस्ता घटनामा संलग्न रहेको आरोपमा प्रकाउ गरिएको प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका १८ गोबरैया क्षेत्रबाट महरालाई