राजनीति Archive

प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् ।आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।

कर्णाली सरकार अर्गानिक कर्णाली निर्माणको अभियानमा छ : मन्त्री केसी
सुर्खेत, बिरेन्द्रनगर कर्णाली प्रदेशकी भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला के सीले कर्णाली सरकार अर्गानिक कर्णाली निर्माणको अभियानमा रहेको बताएकी छन । मन्त्री केसीले कृषि क्षेत्रमा सरकारले क्रान्ति गरेको दाबी गर्दै कणाली सरकार अर्गानिक कर्णाली

एकैदिनआठ पर्वतीय उडान
काठमाडौँ, सर्वोच्च शिखर सगरमाथा सहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको चाप बढेको छ । कोभिड–१९ सङ्क्रमणकै बीच गत मङ्सिर २० देखि सञ्चालनमा आएको पर्वतीय उडान उत्साहवद्र्धक भइरहेको एयरलाइन्सले बताएका छन् । बन्दाबन्दीको
ओली र प्रचण्डको आ-आफ्नै अडान
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफूविरुद्धको आरोपपत्र फिर्ता लिन अनुरोध गरेका छन् । शनिबार बिहान खुमलटारस्थित प्रचण्ड निवास पुगेर प्रधानमन्त्री ओलीले प्रस्ताव फिर्ता

संबैधानिक अध्यादेश ल्याउनु पर्ने बाध्यताको अन्त्य होस
सरकारले जनमुखी काम गर्न सकेन भनेर आरोप लगाएर मात्र जिम्मेवार पूरा हुन्छ ? आफ्नै दलका अध्यक्ष तथा संसदीय दलका नेता प्रधानमन्त्री र अन्य नेता मन्त्री रहेको सिंगो मन्त्री परिषदलाई आफ्नै दल भित्रका नेता कार्यकर्ता स्वयम बिरोध

हतारमा ओली बादललाई भेट्न पुल्चोक
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली खुमलटारबाट गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न गएका छन् । सचिवालय सदस्यसमेत रहेका बादललाई भेट्न शनिबार दिउँसो प्रधानमन्त्री ओली पुल्चोक पुगेका हुन् । आजै बिहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री
नेपाल खुमलटार पुगेलगतै ओली बाहिरिए
काठमाडौं, नेकपा वरिष्ठ नेता माधव कुमार नेपाल खुमलटार पुगेका छन् । पार्टीभित्रको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न वरिष्ठ नेता नेपाल प्रचण्ड निवास खुमलटार आएका हुन् । अहिले नेपालसँगै उपाध्यक्ष वामदेव गौतम, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

गरिब राष्ट्रहरुले छिट्टै खोप पाउछन्ः डब्लुएचओ
एजेन्सी, गरिब राष्ट्रहरुमा नयाँ बर्ष सन् २०२१ को सुरुदेखि नै कोरोनाविरुद्धको खोप पठाउन थालिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ । डब्लुएचओ र त्यसका साझेदारहरुले कोभ्याक्सलगायतका खोप शीघ्र उपलब्ध हुनसक्ने जनाएका हुन् । उनीहरुले सबैलाई
ओलीपछि गौतम पनि खुमलटार प्रबेश
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा भेटवार्ता भइरहेका बेला उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार प्रबेश गरेका छन् । ओली खुमलटार पुगेको केही समयपछि गौतम त्यहाँ आइपुगेका हुन् । ओली बिहान

समलिङ्गी विवाहलाई स्विजरल्याण्डमा मान्यता
एजेन्सी, स्विजरल्याण्ड सरकारले पनि समलिङ्गी विवाहलाई मान्यता दिनेगरी कानुन निर्माण गरेको छ । स्विजरल्याण्डको संसदले शुक्रबार समलिङ्गीहरूका बीचमा विवाह गर्न पाउने व्यवस्थासहितको नयाँ कानुन पारित गरेको हो । यो कानुन पारित भएसँगै यूरोपका धेरै देशहरू जस्तै सानो

