राजनीति Archive

नेपालमा थप ७ सय ८२ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ७ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ८२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको

अध्यादेश फिर्ता गरेर संसद्‍ अधिवेशन बोलानुपर्छः कांग्रेस

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषदसम्बन्धी अध्यादेश तत्काल फिर्ता गरी संसद् अधिवेशन बोलाउन सरकारलाई माग गरेको छ। कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले अध्यादेश फिर्ता गरी संसद् अधिवेशन बोलाउन माग गरेको हो। संवैधानिक परिषदसम्बन्धी अध्यादेश

अध्यादेशविरुद्धको मुद्दामा आज सुनुवाई नहुने

काठमाडौं, सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजको माग गर्दै परेको मुद्धामा आज शुक्रबार सुनुवाई नहुने भएको छ । अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीले हालै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍को सिफारिसमा जारी गरेको संवैधानिक परिषद् काम, कर्तव्य,

सापकोटा विरुद्धको मुद्धामा शुक्रबार सुनुवाई नहुने

काठमाडौं, सभामुख अग्नि सापकोटाविरुद्धको मुद्धामा शुक्रबार सुनुवाई नहुने जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा पेसी तोकिएको थियो । तर, शुक्रबार उक्त मुद्धाको सुनुवाईमा पालो नआएपछि हेर्न

अपहरित ३४४ विद्यार्थी अपहरन मुक्त

अबुजा, नाइजेरियाको उत्तरी राज्य कितसिनाबाट करिब एक हप्ता अगाडी बन्दुकधारीहरुले विद्यालयमा आक्रमण गरी बेपत्ता पारिएका ३४४ विद्यार्थी अपरण मुक्त भएका छन् । यस घटनामा यहाँको आतङ्ककारी समूह बोको हरामको हात रहेको छ जनाएको छ । अपहरण

भट्टराईले भने- झापाविद्रोह र जनयुद्धका नायकहरू सत्तासीन, थारूविद्रोह चाहिँ अपराधीकरण ?

काठमाडौं, पुर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सांसद रेशम चौधरी, लक्ष्मण थारूलगायत नेपालको सम्भवतस् सबभन्दा पुरानो तर उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका नेताहरूलाई अदालतले पुन: दोषी ठहर गर्नु अत्यन्त दु:खद भएको टिप्पणी

अध्यादेशविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ, सरकारले ल्याएको विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजको माग गर्दै परेको मुद्धामा आज सुनुवाइ हुँदैछ । अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीले हालै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍को सिफारिसमा जारी गरेको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र

सभामुख विरुद्धको मुद्दा संवैधानिक इजलासमा

काठमाडौं, सभामुख अग्‍निप्रसाद सापकोटाको मुद्दा संवैधानिक इजलासमा पेसी चढेको छ । काभ्रेकी पूर्णिमाया लामाले आफ्नो पति हत्याको अभियोगमा जोडिएका सापकोटाको पक्षमा निर्णय गरेको भन्दै उनले ०६९ मंसिर ७ गते सर्वोच्च अदालत गएकी थिईन् । लामाले दायर

झापाविद्रोह र जनयुद्धका नायकहरू सत्तासीन, थारूविद्रोह चाहिँ अपराधीकरणः पुर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं, पुर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सांसद रेशम चौधरी, लक्ष्मण थारूलगायत नेपालको सम्भवतस् सबभन्दा पुरानो तर उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका नेताहरूलाई अदालतले पुनस् दोषी ठहर गर्नु अत्यन्त दुस्खद भएको टिप्पणी

संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौँ, संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएपछि आज साँझका लागि बोलाइएको बैठक स्थगित भएको हो ।