राजनीति Archive

पूर्वमाओवादी पक्षका पाँच मन्त्री राजीनामा दिदै
काठमाडौँँ, संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेपछि पूर्वमाओवादी पक्षका ५ जना मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् । त्यसका लागि उनीहरुले आन्तरिक छलफल गरिरहेको एक मन्त्रीले बताएका छन् । पूर्वमाओवादी पक्षका मन्त्रीहरुमा उर्जामन्त्री
ओली-प्रचण्ड पुनः छलफलमा
काठमाडौं, मन्त्रिपरिषद्बाट संसद विघटनको प्रस्ताव शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएर बालुवाटार फर्केका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफलमा जुटेका छन्। स्थायी समिति बैठकअघि दुई अध्यक्ष बालुवाटारमा छलफलमा जुटेको स्रोतले

ओली बिरुद्ध पोखरामा नाराबाजी
काठमाडौँ, संसद् विघटनको प्रस्तावको विरोध गर्दौ पोखरामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल
वैशाख २३ गते मध्यावधि निर्वाचन गर्न ओलीको प्रस्ताव
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखको अन्तिम साता मध्यावधि निर्वाचन गर्न प्रस्ताव गरेका छन्। संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले वैशाख २३ गते चुनाव गर्न प्रस्ताव गरेका हुन् । विकल्पमा
संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिनेः खुमलटार बैठक
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताहरुले संसद् विघटनको सिफारिस फिर्ता लिन दबाब दिने निर्णय गरेका छन् । आइतबार प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले हालै अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी
प्रधानमन्त्रीले संविधानको अपहरण गरेः जनार्दन शर्मा
काठमाडौँ, सत्तारुढ दल नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा पोख्दै शर्माले संविधानको रक्षाका लागि सबै एकजुट हुनुपर्ने

प्रधानमन्त्री शीतल निवासबाट बालुवाटार फर्किए
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट बालुवाटार फर्किसकेका छन्। आइतवार बसेको मन्त्रिपरिषद् बैठकबाट संसद विघटन सिफारिस गरेर शीतल निवास पुगेका ओली राष्ट्रपतिसँग छलफलपछि फर्किएका हुन्। राष्ट्रपति भण्डारीसँगको भेटका क्रममा ओलीले वैशाख

वामदेव भन्छन् मेरो न समर्थन छ न विरोध
काठमाडौँ, नेकपाका उपाध्यक्ष वामदेव गौतमले संसद विघटनको निर्णयलाई न विरोध न समर्थन भन्दै प्रतिक्रिया दिएका छन् । आज प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेको निर्णयको चौतफी विरोध भइरहँदा गौतमले भने पर्ख र हेरको अवस्थामा रहेको बताएका हुन्

कांग्रेसले बोलायो आकस्मिक बैठक
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आकस्मिक पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाएको छ । आइतबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको एक नेताले बताएका छन् । आजको बैठकमा राष्ट्रपतिलाई सरकारको निर्णय पुनर्विचारका लागि

राप्रपाले पनि बोलायो आकस्मिक बैठक
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि राप्रपाले यसबारे आधिकारिक धारणा बनाउन आकस्मिक बैठक बोलाएको छ । आइतबार ३ बजेका लागि केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बोलाइएको पार्टीका अध्यक्ष कमल थापाले जानकारी

