राजनीति Archive

कांग्रेसले १३ गते देशभरका विरोध कार्यक्रम गर्ने
काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध पुस १३ गते देशैभर आन्दोलन गर्ने तयारी गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस १३ गते देशभरका एक सय ६५ संघीय
काँग्रेस वरिष्ठ नेता पौडेल समूहको छुट्टै भेला
काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षका नेताहरूको छुट्टै भेला बोलाएका छन् । बिहीबार अनामनगरमा रहेको नेता पौडेलको कार्यालयमा उनीहरु छलफलमा जुटेका हुन् । छलफलमा महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, गगन थापा

गृहमन्त्री बादल ओली समूहको बैठकमा
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी नेकपा केपी शर्मा ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले उपस्थिति जनाएका छन् । बिहीबार बालुवाटारमा जारी ओली समूहको केन्द्रीय कमिटी बैठकमा बादल सहभागी भएका हुन् । कुनै समूहको बैठकमा नगएका

नेकपाले प्रतिनिधिसभा विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने
काठमाडौँ , नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने भएको छ । बिहीबार बबहरमलस्थित काकीं ब्यांक्वेटमा जारी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा विघटनको विरोधमा पुस १४ गते

ठेकेदारलाई नौ पटक पत्र तर शुरु भएन नाग्म-गमगढी राजमार्गको काम
सिजा, नाग्म–गमगढी राजमार्गको शुरुदेखि १३ किलोमिटरको काम पाँच वर्षमा समेत हुन नसकेपछि डिभिजन सडक कार्यालयले निर्माण कम्पनी हिल्दुङ एण्ड थोकर– हीरा नमिता जेभीलाई अन्तिम पत्र पठाएको छ । कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले बाँकी काम शुरु गर्न

प्रचण्ड-नेपाल पक्षको महासचिवमा पाण्डे
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डे चयन भएका छन्। प्रचण्ड र नेपालसहितका वरिष्ठ नेताको आज बिहान बसेको बैठकले महासचिवमा पाण्डेलाई चयन गर्ने निर्णय गरेको हो। पाण्डेलाई केहीबेरमा

तामाङ दम्पतीले छोडे ओली समूह
काठमाडौं, संघीय सांसद शेरबहादुर तामाङ र प्रदेश सांसद उषाकला राई दम्पतीले ओली समूहको केन्द्रीय सदस्य पद अस्विकार गरेका छन् । बिहीबार बिहान संयुक्त्त विज्ञप्ती जारी गर्दै तामाङ र प्रदेश १ की सांसद उषाकलाले आफुहरु विघटित संसदको

प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं, चिनियाँ राजदूत होउ यान्छीले बिहीबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी छन्। राजदूत यान्छी बिहान प्रचण्ड निवास खुमलटारमा पुगेकी थिइन्। खुमलटार स्रोतका अनुसार उनीहरूबीच बिहान ९ बजेदेखि आधा घन्टा समसामयिक विषयमा कुराकानी भएको

ओली समूहको केन्द्रीय कमिटीमा नबस्ने उषाकला राईको घोषणा
काठमाडौ, प्रदेश १ की सांसद उषाकला राई प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेकी छिन् । राईले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् केन्द्रीय कमिटी सदस्य फिर्ता गरेको जानकारी दिएकी थिईन् । उनले भनिन्

दुबै समूहको केन्द्रीय कमिटी बैठक बस्दै, सचिवालय सदस्य हेरफेरको तयारी
काठमाडौँ, प्रतिनिधिसभा विघटनपछि समानन्तर बैठक थालेका सत्तारूढ नेकपाका ओली र दाहाल-नेपाल समूहको आज अलगअलग केन्द्रीय कमिटी बैठक बस्दैछ ।प्रतिनिधिसभा विघटनपछि गत मंगलबार पहिलो पटक समानन्तररूपमा केन्द्रीय कमिटी बैठक गरेका दुबै समूहले आजको बैठकमार्फत सचिवालय सदस्य हेरफेरको

