राजनीति Archive

५० राउन्ड गोलीसहित विमानस्थलबाट एकजना पक्राउ
काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक व्यक्ति ५० राउन्ड गोलीसहित पक्राउ परेका छन् । विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार काठमाडौंबाट भद्रपुर उड्न लागेको श्री एयरलाइन्समा टिकट काटेका झापा मेचीनगर २ का बद्रीहाङ राई नाइन एमएम

उद्योग र श्रममन्त्री धनगढी जाने तयारी
धनगढी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर थारु धनगढी जाने भएका छन् । सोमबार दिउँसो ३ः३० बजे दुवै मन्त्री धनगढी जाने उद्योग मन्त्री भट्टका स्वकीय सचिव हितेस

चीनले थाल्यो युद्धको तयारी
एजेन्सी, शक्ति राष्ट्र चीनले युद्धको तयारी थालेको छ । यसका लागि चिनियाँ राष्ट्रपति शी जिनपिङले राष्ट्रिय रक्षा कानूनमा परिवर्तन आदेशमा हस्ताक्षर गरेका छन्। चिनियाँ समाचारका अनुसार अब राष्ट्रपति शीको ठाडो आदेशमा केन्द्रीय सैन्य आयोग(सीएमसी)ले राष्ट्रिय हितको

चिनियाँ अर्बपति ज्याक मा हराएको आशंका
एजेन्सी, चिनियाँ अर्बपति ज्याकमा हराएको आशंका गरिएको छ । दुई महिनादेखि सार्वजनिक रूपमा नदेखिएपछि उच्च प्रोफाइलका व्यवसायी मा हराएको आशंका गरिएको हो । समाचारका अनुसार अलिबाबाका संस्थापकसमेत रहेका ज्याक अफ्रिका बिजनेस हिरोज र नोभेम्बरमा भएको ट्यालेन्ट सोको
नेकपा स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी
काठमाडौँ, नेकपा (बहुमत) का अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा शुरु भएको छ ।अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि आज भारत प्रस्थान गरेपछि नेपालको अध्यक्षतामा बैठक बसेको

गृहमन्त्रीद्वारा थपलियाको स्वास्थ्यावस्थाबारे जानकारी
भरतपुर, गृहमन्त्री रामबहादुर थापाले वाग्मती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलियाको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् ।कोभिड–१९ सङ्क्रमणसंँगै निमोनियाका कारण बिरामी परेका थपलियाको अवस्था बुझ्न गृहमन्त्री थापा चितवन मेडिकल कलेज पुगेका हुन् । भेटमा गृहमन्त्री थापाले थपलियाको
विष्फोटक पदार्थसहित चन्द समूहका दुईजना पक्राउ
कालिकोट, जिल्ला प्रहरी कार्यालय कालिकोटले विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–९ लालुका ३६ वर्षीया दुर्गराज बोहोरा र जाजरकोट भेरीमालिका नगरपालिका–२ का ३२ वर्षीया पदमबहादुर पुन रहेका छन् । प्रहरीले उनीहरुलाई आज

बर्तमान सरकार काम चलाउ भइसक्योः मन्त्री तुम्बाहाङ्फे
विराटनगर, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले सरकार काम चलाउ भइसकेको बताएकी छन्।विराटनरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले प्रतिनिधिसभा नरहेको अवस्थामा वर्तमान सरकार काम चलाउ भएको बताइन्। उनले संविधानअनुसार प्रधानमन्त्री कामचलाउ भएको

६० अर्ब कर तिर्न एनसेललाई सरकारको ताकेता
काठमाण्डौ, सरकारले कम्पनीको स्वामित्व परिवर्तनबापत रु ६० अर्ब कर तिर्न ताकेता दिएको छ । सरकारले ताकेता दिएपछि मोवाइल सेवा संचालन गरिरहेको एनसेलले अदालतलाई गुहार्ने योजना बनाएको छ । त्यसको लागि अहिले आन्तरिक छलफल भैरहेको र केही

भारतद्वारा कोरोना खोप निर्यातमा रोक
काठमाडौं,कोरोनाविरुद्धको खोपमा छिमेकी भारतको भरमा रहेको नेपाललाई कोरोना खोप प्राप्त गर्न कठिन हुने भएको छ । भारतले आफ्नो देशमा उत्पादित अक्सफोर्ड एस्ट्राजोनको खोप निर्यातमा रोक लगाएपछि नेपाललाई खोप प्राप्त गर्न कठिन हुने भएको हो। स्वास्थ्य तथा जनसंख्या

