राजनीति Archive

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको र्‍यालीमा प्रहरीको हस्तक्षेप

काठमाडौँ, पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । माल्यार्पणका लागि सहभागीहरु र्‍यालीसहित सिंहदरबार पश्चिम गेट तर्फ आउँदै गर्दा प्रहरीले रोकेपछि तनाव उत्पन्न भएको हो

मध्यपश्चिमाञ्चल विश्वविद्यालय अगाडी टायर बालेर विद्यार्थीको प्रदर्शन

सुर्खेत, मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरुमाथि भएको धरपकडविरुद्ध नेविसंघले विभिन्न मागसहित आन्दोलन गरेको छ । सोमबार बिहान क्याम्पस अगाडी विद्यार्थीले टायर बालेर प्रदर्शन गरेका थिए । विद्यार्थीले उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहका विरुद्ध नाराबाजी समेत गरेका छन्।आइतबार

ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी

काठमाडौँ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारीगरिएको छ । संसद् रहेको क्यापिटल भवन हिंसात्मक ढङ्गले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर डेमोक्र्याटहरूले अभियोग लगाउने तयारी गरेका हुन् ।  बीबीसीका अनुसार ट्रम्पविरुद्ध महाभियोग लगाउने

ओली समूहको केन्द्रीय कमिटी सङ्ख्या १५०१

काठमाडौँ, नेकपा केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको सङ्ख्या १५०१ पुगेको छ । असंवैधानिक कदमका साथ संसद् विघटन भएपछि दुई चिरामा विभाजन भएको नेकपामा ओलीले आफ्नो समूहको केन्द्रीय कमिटी बैठक राखि विधानमा दोस्रो पटक संशोधन गरी कमिटीको

कोहलपुरमा पूर्व जनमुक्ती सेनाको भेटघाट हुने

कोहलपुर, बाँकेको कोहलपुरमा पूर्व जनमुक्ति सेनाहरुको भेटघाट कार्यक्रम हुने भएको छ ।पूर्व पिएलए नेपाल बाँकेको आयोजनामा भोली शोमबार कोहलपुरमा पूर्व जनमुक्ती सेनाहरु एकत्रित हुने भएका हुन । कोहलपुरको शहिद स्मृती भवनमा हुने कार्यक्रममा पुर्व जनमुक्ति सेनाका

ललितपुरमा ८ रोपनी खोलाको जग्गा व्यक्तिको नाममा दर्ता

ललितपुर,  ललितपुरमा खोलामा पर्ने ८ रोपनी १२ आना जग्गा नक्सा तोडमोड गरी व्यक्तिको नाममा दर्ता गरिएको काठमाडौं अस्पताल, यूरो हाउजिङ र मालपोतका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । हाल ललितपुर महानगरपालिकाको वडा नम्बर

बाइडेनको सपथ कार्यक्रम ट्रम्पद्वारा बहिस्कार

वासिङ्टन, अमेरिकी उपराष्ट्रपति माइक पेन्स आगामी जनवरी २० मा हुने जो बाइडेनको सपथ ग्रहण समारोहमा उपस्थित हुने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बाइडेनको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने जनाइसकेका छन् । राष्ट्रपति ट्रम्पका अति निकट

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम आज बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रियसभाको रोष्टममै थुकेपछि…

काठमाडौं, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा आलीले राष्ट्रियसभाको रोष्टममै थुकेका छन् ।आइतबार राष्ट्रियसभाको अधिवेशन अन्त्यको सिफारिस गरेर बैठकलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले भाषणको क्रममा रोष्टममै थुकेका थिए। परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भारत भम्रणबारे बोलिरहँदा प्रधानमन्त्रीले

सिन्धुलीगढी युद्धमा प्रयोग गरिएका हतियार सेनालाई

काठमाडौं, अङ्ग्रेस फौजसँग भएको लडाइँमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई बुझाउने क्रम जारी रहेको छ । आज दुई भाले खुडा र एउटा तरबार सेनालाई बुझाइएको छ । विसं १८२४ मा भएको अङ्ग्रेजसँगको लडाइमा पूर्खाले प्रयोग गरेका घरेलु