राजनीति Archive

प्रदेश १ र बागमतीमा हिउँदे अधिवेशन आजदेखि सुरु हुदै
काठमाडौं, प्रदेश १ र बागमती प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ । दुबै प्रदेशका मुख्यमन्त्रीविरुद्ध सत्तारुढ दल नेकपाका सांसदले अविश्वासको प्रस्ताव पेस गरेको अवस्थामा अधिवेशन सुरु हुन लागेको हो । नेकपा अनौपचारिक रुपमा विभाजित

ललिता निवास प्रकरणको मुख्य दोषी माधव नेपाल हुन्ः कर्णबहादुर थापा
काठमाडौं, नेकपा ओली पक्षका सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले नेकपाका अध्यक्ष माधव नेपाल छिट्टै जेल जाने बताएका छन् । बझाङमा मंगलबार आयोजित ओली पक्षको जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यको शपथ ग्रहण कार्यक्रममा थापाले यस्तो कुरा बताएका
संसद् पुनर्स्थापना भएपनि प्रधानमन्त्रीमा दाबी गर्दिनँः प्रचण्ड
काठमाडौं, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नगर्ने जनाएका छन् । एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै अध्यक्ष प्रचण्डले संसद पुनर्स्थापना भएको खण्डमा आफूले प्रधानमन्त्रीमा दाबी नगर्ने जनाएका हुन् । बरु उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई

पार्टी कमिटीहरू तत्काल पुनर्गठन गर्न ओलीको निर्देशन
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरू तत्काल पुनर्गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले प्रतिनिधिसभा

नेपालमा थप ३४८ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ३४८ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३४८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको
उपराष्ट्रपति ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा
वासिङ्टन, अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई दिनअघि उनले सोमबार सिनेटर पदबाट राजीनामा दिएकी हुन् । मैले अमेरिकाको सिनेट सदस्य पद मात्रै छाडेकी हुँ सिनेटबाटै

रुकुम पश्चिममा प्रहरी कार्यालयमै कुटिए तीन वडाध्यक्ष
रुकुम पश्चिम, रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ३, ८ र ९ का वडाध्यक्ष कुटिएका छन् । मंगलबार कार्यकर्ताबीचको विवाद समाधानका लागि इलाका प्रहरी कार्यालयमा भइरहेको छलफलका क्रममा विपक्षी दलका कार्यकर्ताबाट वडाध्यक्ष कुटिएका हुन् । प्रहरीले झडपलाई नियन्त्रणमा लिन
केपी ओली प्रतिगमनका प्रतिक हुन्ः माधव नेपाल
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामचलाउ मात्रै भएको भन्नुपर्ने नत्र पद छाड्नुपर्ने जनाएका छन् । काठमाडौंमा आयोजित प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली गणतन्त्र र संघीयता विरोधी
संसद् विघटनको मुद्दा पुनः हेर्दाहेर्दैमा
काठमाडौं, संसद् विघटन विरुद्ध दायर भएका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। अर्को सुनुवाइ भोलि बुधवार हुने गरी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा मंगलवार अधिवक्ताहरू शिवकुमार यादव,

विद्यार्थीद्वारा मध्यपस्चिमाञ्चल बिश्वविद्यालयको प्रशासनमा तालाबन्दी
सुर्खेत, मध्यपस्चिमाञ्चल बिश्वविद्यालयमा अध्ययनरत विद्यार्थीद्वारा क्याम्पसको प्रशासनमा तालाबन्दी गरेको छ । सोमबार विद्यार्थी र क्याम्पस प्रशासनबिच भएको वार्ता असफल भएपछि बिद्यार्थीले सयुक्त विज्ञप्ति जारी गर्दै क्यापस प्रशासनमा तालाबन्धी गरेका हुन । मध्यपस्चिमाञ्चल बिश्वविद्यालयमा लामो समयदेखि आन्दोलन

