राजनीति Archive

पत्रकार बिध्यार्थि संगठन कपिलवस्तुको प्रथम भेला सम्पन्न
कपिलवस्तु,पत्रकार बिद्यार्थि संगठन कपिलवस्तुको प्रथम भेला आज कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ बनगाइमा सम्पन भएको छ । भेलाले ९ सदस्यीय जिल्ला कार्यसमिति पनि गठन गरेको छ ।उक्त भेलाबाट अध्यक्ष पदमा राधा पाण्डे,उपाध्यक्षमा अनिता क्षेत्रि,सचिव पदमा

धनगढीमा प्रचण्ड-नेपाल पक्षको विरोधसभा
काठमाडौँ,धनगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कोधनगढीमा प्रचण्ड-नेपाल पक्षको विरोधसभा को विरोधसभा सुरु भएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंवैधानिक कदमविरुद्ध सडक संघर्षमा रहेको सो पक्षले आज धनगढीको खुलामञ्चमा शक्ति प्रर्दशन गरेको हो
ओलीले संविधानलाई कुल्चेर जनताको अधिकारलाई कमजोर पारेर किर्ते गरेः भीम रावल
काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटीका सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँले बनाएको संविधानलाई कुल्चेर जनताको अधिकारलाई कमजोर पारेर किर्ते गरेको बताएका छन् । प्रचण्ड–नेपाल पक्षले शनिवार कैलालीको धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै

मध्यपश्चिमान्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालय बीच सम्झौता
सुर्खेत,मध्यपश्चिमान्चल विश्वविद्यालय सुर्खेत नेपाल र चाइना थ्री गोर्जेस विश्वविद्यालय चीनबीच शैक्षिक सहकार्यका लागि २०७७ माघ १६ गते दुइ पक्षीय सम्झौता सम्पन्नभएको छ। मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह र चाइना थ्री गोर्जेस विश्वविद्यालय तर्फबाट

सर्वोच्च अदालतको फैसला पार्टिलाई मान्य हुन्छः रामहरी खतिवडा
गण्डकी, नेपाली काँग्रेसका नेता रामहरी खतिवडाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला पार्टीका लागि मान्य हुने बताएका छन् । प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेपाली काँग्रेस विधि र प्रक्रियाअनुसार चल्ने

आफ्नो समूहको जनसभालाई सम्बोधन गर्न ओली चितवन जाँदै
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाने भएका छन् । नेकपा ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली चितवन जाने भएका हुन् । सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा पनि सहभागी

ताचैमा लागेको आगो अझै नियन्त्रण बाहिर
मनाङ, गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका
धनगढीमा नेकपाको शक्ति प्रर्दशन हुदै
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले आज धनगढीमा आफ्नो शक्ति प्रर्दशन गर्दैछ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंवैधानिक कदमविरुद्ध सडक संघर्षमा रहेको सो पक्षले शक्ति प्रर्दशनसँगै शनिबार विरोधसभा आयोजना गरेको छ
ओली र प्रचण्ड–नेपाल समूहको तानातानमा पूर्वलडाकु
काठमाडौं , सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा विभाजन आएसँगै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समूहको तानातानमा पूर्वलडाकु परेका छन् । पार्टी विभाजनपछि आफ्नो समूहलाई बलियो देखाउन

संसद विघटनले संवैधानिक जटिलता पैदा भयो : कमल थापा
काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनपछिको अवस्थाले संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्न चिह्न खडा भएको बताएका छन् । जिल्ला अध्यक्षसँगको भर्चुअल बैठकमा थापाले संसद् विघटनले मुलुकमा सङ्कट गहिरिएर गएको र संवैधानिक जटिलता

