राजनीति Archive

दोस्रो चरणको खोप अभियान आजबाटशुरु हुँदै

काठमाडौँ,कोरोना विरुद्धको खोप अभियानअन्तर्गत सरकारले आजबाट दोस्रो चरणको खोप अभियान सुरु गर्ने भएको छ ।पहिलो चरणको खोप कार्यक्रम शनिबार सम्पन्न भएसँगै सरकारले आजबाट दोस्रो चरणको खोप अभियान सुरु गर्ने भएको हो । दोस्रो चरणमा भने सार्वजनिक

नेकपा विवाद हेर्न आयुक्त तोकियो, टुङ्गोमा पुग्न कम्तीमा ४५ दिन लाग्ने

निर्वाचन आयोगले पूर्णता पाएसँगै नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता विवादको निरुपण प्रक्रिया सुरु गरेको छ । आयोगको गत शुक्रबार बसेको पूर्ण बैठकले सबै आयुक्तको कार्यविभाजन गरेको थियो । कार्यविभाजनअनुसार आयोगले राजनीतिक दल, दल, दर्ता, राजनीतिक दलको

ओली-प्रचण्डको नौटङ्कीले देश दुर्घटनातर्फ धकेलियो : अध्यक्ष थापा

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको स्वतन्त्र अस्तित्व, प्रजातन्त्रको रक्षाको लागि देश बचाउने, देश बनाउने राष्ट्रवादी आन्दोलन जरुरी रहेको बताएका छन् ।राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यो आन्दोलन

स्व भागरतीको लागि न्याय माग्दै सुर्खेतका न्यायप्रेमी युवाहरु सडकमा

सुर्खेत,बैतडीकी किशोरी स्व भागरतीको लागी न्याय माग्दै सुर्खेती स्वतन्त्र न्यायप्रेमी युवाहरु सडकमा उत्रिएका छन् । शनिवार सुर्खेतको मंगलगढि चौकमा न्यायप्रेमी युवाहरु जम्मा भएर नारावाजी समेत गरेका थिए । स्व भागरती भट्टको हत्यारालाई सार्वजनिक गर,बलत्कारीलाई फाँसी दे,पिडितलाई

बैतडी किशोरी मृत्यु प्रकरणः हत्या आशंकामा ६ जना प्रहरीको नियन्त्रणमा

बैतडी,बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीया किशोरी भागरथी भट्ट मृत भेटिएको घटनामा प्रहरीले शंकास्पद व्यक्तिमाथि निगरानी बढाउँदै अनुसन्धानलाई तिव्र बनाएको छ।एसएसपीको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका अधिकारी समेत सम्मिलित प्रहरी टोलीले घटनास्थलमै पुगेर अनुसन्धानलाई तिव्र बनाएको सुदूरपश्चिम

मुख्यमन्त्री शाहीले गरे गृहजिल्ला कालिकोट कारागारको निरीक्षण

सुर्खेत,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गृहजिल्ला कालिकोट कारागारको निरीक्षण गरेका छन।शनिवार विहान कैदीवन्दीलाई फलफुल लियर कारागारको निरीक्षण गरेका हुन् । नेकपा कालिकोटको बैठकमा सहभागी हुन मुख्यमन्त्री शाही कालिकोट पुगेका थिए । बिहानै कालिकोट कारागारमा फलफुल

सुर्खेतमा राजसंस्थाको पक्षमा नारावाजी

सुर्खेत,सुर्खेतको वीरेन्द्रनगरमा राजसंस्थाको पक्षमा नारावाजी भएको छ । शनिवार वीरेन्द्रनगरमा मोटरसाईकल र्याली निकाल्दै राजसंस्थाको पक्षमा नारावाजी भएको हो । वीरेन्द्रनगरको बजार क्षेत्रमा ‘भ्रष्ट सरकार होईन अब पालो श्री ५ सरकारको’ भन्दै राजावादीहरु सडकमा उत्रिएका थिए ।विरगोर्खाली

भागरथी हत्याको अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्छः सभापति देउवा

काठमाडौँ, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।शनिबार विहान सामाजिक सञ्जालमार्फत सभापति देउवाले भट्टको हत्याको खवरले निकै मर्माहित भएको बताउँदै तत्काल

आज देशभर शान्तिपूर्ण आन्दोलन गर्दै कांग्रेस

काठमाडौँ, प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले आज देशभर विरोध र्‍याली तथा विरोध सभा गर्दैछन् ।सरकारको प्रतिगमन कमदविरुद्ध तेश्रो चरणको विरोध कार्यक्रम घोषणा गरेको कांग्रेसले आज भातृ संगठन र शुभेच्छुक संगठनहरुलाई देशभर प्रदर्शनमा उतार्न लागेको

किशोरी मृत्यु प्रकरणः तालीम प्राप्त कुकुरसहितको टोली परिचालन

बैतडी,बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको मृत्युबारे अनुसन्धान गर्न शुक्रबार तालीम प्राप्त कुकुरसहितको टोली परिचालन भएको छ ।तालीम प्राप्त कुकुरसहित प्राविधिकको टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी