राजनीति Archive

भागरथी हत्या प्रकरणः भारत जान लागेका एकजना व्यक्ति पक्राउ

काठमाडौं,बैतडीकी  किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिकाको एठपुरबाट पक्राउ गरी एक व्यक्तिलाई अनुसन्धानको लागि बैतडी लगेको जानकारी दिएको छ । पक्राउ परेका

नेपालमा थप १०५ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १०५ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ

सय रुपैंयाको दरले १४ लाख स्मार्ट लाइसेन्स खरिद गरिदैं

काठमाडौं,यातायात व्यवस्था विभागले प्रतिगोटा करिब एक सय रुपैंया पर्ने गरि १४ लाख ८ सय थान स्मार्ट लाईसेन्स खरिद गर्ने निर्णय गरेको छ । तर, न्यनूतम मूल्यमा खरिद गर्ने प्रस्ताव गरेको एउटा मलेसियन कम्पनीबाट उक्त लाइसेन्स खरिद

आरआर क्याम्पसमा ओली र प्रचण्ड-नेपाल पक्षका विद्यार्थीबीच झडप

काठमाडौं,रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा नेकपाका ओली र प्रचण्ड-नेपाल पक्षका विद्यार्थीबीच झडप भएको छ । मंगलबार बिहान सरस्वती पूजा गरिरहेका समयमा दुई पक्षबीच झडप भएको थियो । क्याम्पस प्रांगणमै भएको झडपमा चार जना घाइते भएका छन्

ओली पक्राउ पर्ने दिन धेरै टाढा छैनः सुरेन्द्र पाण्डे

काठमाडौं,नेकपा प्रचण्ड-नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली पक्राउ पर्ने दिन पनि आउन सक्ने बताएका छन् ।मंगलबार नेपाल कम्युनिष्ट पार्टी नेकपाको फेसबुकमा लाइभमा पत्रकार राजेश राईसँग कुरा गर्दै नेता पाण्डेले नेतृ रामकुमारी झाँक्री गिरफ्तारीको प्रसंगमा यस्तो

संविधान जोगाउन अदालत खोजिएको एमिकस क्युरीको राय

काठमाडौँ,प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा आजबाट एमिकस क्युरीले राय दिँदैछ ।एमिकस क्युरीका तर्फबाट पहिलो बहस गर्दै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधान रक्षाका लागि अदालतको सहारा खोजिएको बताएका छन् । संविधानको रक्षा

राष्ट्रपतिद्वारा वसन्त श्रवण

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोकाको नासलचोकमा वैदिक विधिपूर्वक वसन्त श्रवण गरेकी छन् । प्रत्येक वर्ष माघशुक्ल पञ्चमीका दिन हनुमानढोकाको नासलचोकमा राष्ट्राध्यक्षबाट वसन्त श्रवण गर्ने परम्परा मल्लकालदेखि शुरु भएको थियो ।समारोहमा राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी

भागरथी हत्याको दोषी नजीक छौँः गृहमन्त्री थापा

काठमाडौं,गृहमन्त्री रामबहादुर थापाले किशोरी स्व भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक पुगेको बताएका छन् ।बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज सर्वोच्च अदालत बार एशोसिएशन, महिला समितिको नेतृत्वमा मन्त्रालयमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री

ओली पक्षका ९० प्रतिशत सांसद संसद विघटनको विरोध छनः प्रचण्ड

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली पक्षका ९० प्रतिशत सांसद प्रतिनिधि सभा विघटनको विरोधमा भएको बताएका छन् ।मंगलबार बिहान चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले ओली पक्षका ९० प्रतिशत सांसद विघटनको

प्रतिनिधिसभा विघटन मुद्दाः आजदेखि एमीकस क्युरीको बहस

काठमाडौं,प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजदेखि अदालतका सहयोगी (एमीकस क्युरी) को बहस सुरु हुँदैछ।पक्ष र विपक्षको बहस तथा १३ रिट निवेदकका पक्षबाट जवाफी बहस सकिएपछि आजदेखि एमिकस क्यूरीले बहस गर्न लागेका हुन्। सर्वोच्चको आदेशअनुसार नेपाल बार र सर्वोच्च