राजनीति Archive

रहेनन् कांग्रेस म्याग्दीका पूर्वसभापति खड्का

काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी, म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन्। डा खड्काको आज बिहान काठमाडौँको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा निधन भएको हो। सभापति देउवाले डा खड्काको निधनको खबरले आफूलाई

रघुजी पन्तविरुद्ध कोमल वलीले हालिन् मुद्दा

काठमाडौँ,राष्ट्रियसभा सदस्य कोमल वलीले नेता रघुजी पन्तविरुद्ध मुद्दा दर्ता गरेकी छन्।मंगलबार काठमाडौँ जिल्ला अदालतमा पुगेर वलीले पन्तविरुद्ध मानहानीको मुद्दा दायर गरेकी हुन्। पन्तले केहीदनअघि सार्वजनिक कार्यक्रममा वलीलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति लिएका थिए।त्यसपछि वलीले मुलुकी अपराध

प्रचण्डले वोलाए माओवादी केन्द्रको स्थायी कमिटी बैठक

काठमाडौँ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक वोलाएका छन्। सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिली गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई खारेज गरेर ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिएसँगै अध्यक्ष प्रचण्डले

सुर्खेतको कार्यालयबाट नेकपा हटाइयो

सुर्खेत,सुर्खेतस्थित नेकपा एमाले प्रदेश पार्टि कार्यालयको नाम र साइनबोर्ड परिवर्तण गरिएको छ।सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकता पहिले कै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्काउन मंगलबार सुर्खेतमा नेकपा एमालेको

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद बैठक

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक डाकेका छन् । सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्रको गठबन्धनको रूपमा सरकार रूपान्तरण भएपछि उनले पहिलो पटक बैठक राखेका हुन् । अपराह्न ४ बजे

एमाले सचिवालय बैठक स्थगित

काठमाडौँ, नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरु एमालेमै फर्किएपछि उनीहरूसँग पनि आवश्यक परामर्श गर्न भन्दै बिहान डाकिएको बैठक स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जनाएको छ । सर्वोच्च

‘क्यान्टोन्मेन्टको १९ अर्बको हिसाब खै?’

काठमाडौं, केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बाैँ रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाबकिताब हुनुपर्ने बताएका छन् । उनले तत्कालीन नेकपा माओवादी अध्यक्ष

पूर्व एमाले एमालेमै फर्किए, पूर्व माओवादी पनि एमालेमै रहने

३५ वर्ष लामो राजनीतिक सम्पर्क, सहकार्यलाई एकै पार्टीमा रहेर विकसित बनाउन लागेका पुष्पकल दाहाल र माधव नेपालबीचको सम्बन्धमा अदालतले ‘ब्रेकअप’ लगाएको हो। मन एकातिर हुँदाहुँदै भौतिक रूपमा भने दाहाल–नेपाल अलग–अलग पार्टीमा रहनुपर्ने देखिएको छ। एमालेको नेतृत्व

पुनः एमाले–माओवादी गठबन्धनको गृहकार्य

सर्वोच्च अदालतले तत्कालीन एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताउने फैसला गरेसँगै पुनः दुई पार्टीबीच गठबन्धन बनाएर सरकार गठनको गृहकार्य अगाडि बढेको छ । नेकपा एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल संकटमा परिरहेको बेला पुनः दुई पार्टीको गठबन्धनको

स्थायी समिति बैठकअघि माधव समूहको छुट्टै छलफल

काठमाडौं,  सर्वोच्च अदालतको फैसलाका सम्बन्ध माधवकुमार नेपाल समूह छलफलमा जुटेको छ । नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु हुनुअघि नयाँ बानेश्वरस्थित एक होटलमा नेपाल समूह छलफलमा जुटेको हो । माधव समूहका अधिकांश नेताहरुको सहभागी रहेको