राजनीति Archive

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। समसामायिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न शनिवार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले बतायो। यसअघि ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग फोन

प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन

काठमाडौं,कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्न ललितपुर पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन्। भवन उद्घाटनपछि छोटो सम्बोधन गरेका उनले प्रधानमन्त्री ओलीको फोन आएको सुनाए।

प्रदेश-२ को नाम र राजधानीका लागि प्रस्ताव आह्वान

जनकपुर,प्रदेश २ को प्रदेशसभाले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न आह्वान गर्दै सूचना जारी गरेको छ।प्रदेश सभा सचिवालयले वैशाख ९ गते दिनको ३ बजेसम्म सचिवालयमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने सम्बन्धी प्रस्ताव

कर्णालीमा कांग्रेस संसदीय दलको बैठक निष्कर्षविहीन

सुर्खेत,नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलको बैठक विनानिष्कर्ष सकिएको छ।प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएपछि आवश्यक रणनीति बनाउन बसेको दलको बैठक विनानिष्कर्ष टुङ्गिएको हो। आज बिहान ९ बजेदेखि सुरु भएको दलको बैठक ११ बजे

कर्णालीका मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमाले सांसदलाई ह्विप जारी गर्दै

सुर्खेत,नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक सुरु भएको छ।दलका नेता यामलाल कँडेलको घरमा बैठक सुरु भएको एमालेका एक सांसदले वताएका छन्। बिहीबार नै ११ बजेका लागि बैठक बोलाइएको थियो।बैठकले पार्टीका सांसदलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान

सर्वोच्चको न्यायाधीशमा सिफारिस सुवेदी र चुडालको संसदीय सुनुवाइ हुँदै

काठमाडौं,सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नहकुल सुवेदी र कुमार चुडालको आज संसदीय सुनुवाइ हुँदैछ। सर्वोच्चले नहकुल सुवेदीलाई नियुक्त गर्न योग्यता नपुगेको भन्दै परेको रिट खारेज गरेसँगै उनीहरुको सुनुवाइ अगाडि वढाईएको हो।चुडाल र सुवेदीविरुद्ध संसदीय सुनुवाइ समितिमा ७

सरकार प्रमुखबाटै देशलाई बन्धकी राख्‍ने काम भयोः प्रचण्ड

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार प्रमुखले नै सत्ता स्वार्थका लागि देशलाई नै बन्धकी राखेको आरोप लगाएका छन्।बागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता उद्घाटनका क्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीले जनताको प्रतिष्ठा, आत्मसम्मान र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न

सरकार जोगाउन प्रधानमंन्त्री ओली तातिए

काठमाडौँ,आफूनिकट मुख्यमन्त्री हटाउने गरी प्रदेशमा गठबन्धन बन्ने क्रम सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको पूर्व राजपालाई आफूतिर तान्न सक्रियता बढाएका छन् । जसपाको माग सम्बोधन गर्न उनी लचिलोसमेत वनेको देखिन्छ।जसपा स्रोतका अनुसार निलम्बित सांसद

कर्णालीका मुख्यमन्त्री शाहीले पाउलान त २० सांसदको मत ?

सुर्खेत,कर्णाली प्रदेशसभा बैठक आज वस्ने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री शाहीले विश्वासको मत लिन अघि प्रदेशसभा बैठकमा २ वटा अध्यादेश पेश गर्ने कार्यसुची रहेको प्रदेशसभा सचिवालयले

कर्णाली सरकार ढल्छ कि चल्छ ?

पुस ५ गते प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपाको दुई पक्षीय शक्ति संघर्ष उत्कर्षमा पुग्दासमेत नधर्मराएको गण्डकी र कर्णाली प्रदेश सरकार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पुरानै हैसियतमा पुर्याइदिएपछि संकटमा परेका छन् । नयाँ राजनीतिक ध्रुवीकरणसंगै यसअघि