राजनीति Archive
बूढानीलकण्ठमा ओली–नेपालबिच वार्ता
काठमाडौं,प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरू भएको छ। ओली र नेपालबीचको वार्ता बूढानीलकण्ठस्थित एक सञ्चार उद्यमीको घरमा वार्ता सुरु भएको हो। आज दिउँसो ४ बजे वार्ताको समय

कांग्रेसको कारण रोकियो कर्णालीका मन्त्रीहरूको सपथ
सुर्खेत,कर्णाली प्रदेशमा थपिएका तिनजना मन्त्रीहरूको सपथ ग्रहण रोकिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई समर्थन गरेको नेपाली कांग्रेसले असहमति जनाएपछि सपथ रोकिएको हो।बिहिवार ११ बजे सपथ गराउने तय भएतापनि कांग्रेस नेताहरुले एकलौटी ढंगले अगाडि नबढ्न मुख्यमन्त्री
ओली जेठ २ मा फर्किए सहमति हुन्छः नेपाल समूह
काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटीका नेताहरुको बैठक सकिएको छ। भर्चुअल माध्यमबाट भएको बैठकले अध्यक्ष केपी शर्मा ओली आफ्नो शर्त मान्न तयार भए सहमति गर्न तयार हुने निर्णय गरेको एक नेताले बताएका छन्।‘हाम्रो

महन्थ ठाकुर र देउवाबीच छलफल जारी
काठमाडौं,वैकल्पिक सरकारको नेतृत्व दावी गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष महन्थ ठाकुरसँग वार्तामा बसेका छन्। बूढानीलकण्ठमा जारी वार्तामा आफ्नो नेतृत्वमा सरकार बनाउन देउवाले ठाकुरलाई आग्रह गरेका छन् । बैठकमा जसपाका
नेपाल पक्ष राजीनामा दिने तयारीमा
काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सांसद पदबाट राजीनामा दिन कानुनी परामर्श थालेका छन्। आफ्नै निवास कोटेश्वरमा वरिष्ठ अधिवक्ता तथा बार एशोसियसनका पूर्वअध्यक्ष शम्भु थापा,बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई र गोविन्द बन्दीसँग छलफल गरिरहेको नेपाल निकट स्रोतले
ओली र नेपालबीच भेटवार्ता तय
काठमाडौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता तय भएको छ। अध्यक्ष ओलीले टेलिफोन मार्फत भेटवार्ताका लागि प्रस्ताव राखेका थिए।ओलीको प्रस्तावमा नेता नेपाल सहमति भएको एक नेताले बताएका छन्। कहाँ भेट्ने

ओली र नेपालबीच टेलिफोन सम्वाद
काठमाडौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल बीच टेलिफोन सम्वाद भएको छ । अध्यक्ष ओलीले नेपाललाई टेलिफोन गरेर भेटवार्ताको प्रस्ताव राखेका छन्।‘उहाँ केपी ओलीले टेलिफोन गरेर छलफल गरौं भन्नुभयो। तर माधव कमरेडले

कारबाही गर्नु गल्ती,सच्याउनु सकारात्मकः योगेश भट्टराई
काठमाडौं,नेकपा एमालेको माधव नेपाल समूहले चार नेतामाथि गरिएको कारबाही फिर्ता लिनु सकारात्मक भएको बताएको छ।यद्यपि पार्टी एकतालाई जोगाउन जेठ २ मा फर्किन अध्यक्ष केपी शर्मा ओली तयार हुनुपर्ने बताए। बिहीबार विहान बसेको अध्यक्ष ओली पक्षको स्थायी

लकडाउनको बिचमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्त
सुर्खेत,लकडाउनको बिचमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा केन्दीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले रिक्त रहेका पदाधिकारी नियुक्त गरेको छ।बुधबार विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट चार जना डीन,चार जना निर्देशक र नौ जना क्याम्पस प्रमुख नियुक्त गरेको हो।व्यवस्थापन संकायको डिनमा प्राडा
चार नेतामाथिको कारबाही फिर्ता लिने एमालेको निर्णय
काठमाडौं,नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो। पार्टी एकतालाई ध्यानमा राखेर

