राजनीति Archive

माओवादी केन्द्र जानकी गाउँपालिकाको अध्यक्षमा बर्मा
नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जानकी गाउँपालिका अध्यक्षमा रक्षाराम बर्मा निर्वाचित भएका छन् । शनिबार सम्पन्न गाउँपालिकाको दोस्रो सम्मेलनले बर्माको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिती निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा किस्मत अलि शेष ‘जित’, रामप्रकाश

नविना लामाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
चितवन, नेकपा (एमाले)को केन्द्रीय सदस्यमा प्रतिनिधिसभा सदस्य नविना लामाले पनि उम्मेदवारी दिने भएकी छन् । अनेरास्वीयुकी पूर्वअध्यक्ष समेत रहेकी लामाले केन्द्रीय सदस्यमा आफ्नो पनि दाबी रहेको बताएकी छन् । लामाले विद्यार्थी राजनीतिबाट पार्टीमा पुुगाएको योगदानको सबैले

चितवनबाट एमाले चुनावतिर
भरतपुर, एमाले अध्यक्ष केपी ओलीले आगामी तीनै तहको चुनावमा एकल बहुमत प्राप्त गर्ने गरी आफ्नो पार्टी चुनावी तयारीमा लागेको बताएका छन् । दशौँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन आएका प्रमुख दलका शीर्ष नेताहरू मञ्चमा र नारायणीको किनारमा
एक मत आए पनि चुनाव लड्छु : भीम रावल
चितवन, नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन् । उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै उनले अब पछि हट्ने अवस्था

छाङरू र टिंकरमा पनि भयो जनगणना
काठमाडौं, कालापानी र लिम्पियाधुराबाहेकको जनगणना संकलन कार्य सकिएको छ। केन्द्रीय तथ्यांक विभागले कात्तिक २५ गतेदेखि सुरु गरेको जनगणना संकलन कार्य तोकिएकै समयमा सकिएको हो। मंसिर मसान्तसम्ममा सबै जिल्लाबाट जनगणनासहितको विवरण भरिएको प्रश्नावली केन्द्रमा ल्याइने विभागले जनाएको

नेकपाका ८५ नेता-कार्यकर्ता अझै जेलमा, सहमति कार्यान्वयनमा फितलो
काठमाडाैं, तीनबुँदे सहमति गरेर आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ८६ नेता–कार्यकर्ता अझै जेलमा छन् । सहमतिको नौ महिना बित्दा पनि यसको कार्यान्वयन फितलो देखिएको छ । २० फागुन ०७७ मा पार्टीमाथिको प्रतिबन्ध हटाउने र कारागारमा रहेका नेता–कार्यकर्ताको

केपी ओली रहँदासम्म एमालेमा जाँदैन : वामदेव गौतम
काठमाडौं, नेकपा एमाले परित्याग गरेका नेता वामदेव गौतमले बरु नेकपा एकीकृत समाजवादीमा जाने सम्भावना रहेको तर केपी ओली रहँदासम्म एमालेमा नजाने बताएका छन् । एमालेको १० औं राष्ट्रिय महामधिवेशन शुरु हुनु अघिल्लो दिन नेता गौतमले बीबीसीसँगको

एमाले महाधिवेशन : देउवासहित अन्य दलका शीर्ष नेताहरु सहभागी हुने, प्रचण्ड र विप्लव नजाने
काठमाडौं, नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन् । एमाले प्रचार प्रसार विभागका प्रमुख विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा आउने निश्चित भएको बताएका छन् । उनका अनुसार जनता समाजवादी

तीन बुँदे सहमतिमा संसदीय व्यवस्था स्विकार्ने भनिएको छैन : दिपक चलाउने
नेपालगंज, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य उदय बहादुर चलाउने ‘दिपक’ले संसदीय व्यवस्थालाई कुनैपनि हालतमा स्विकार्न नसकिने बताएका छन् ।आठौँ पार्टी पुर्नगठन दिवसको अवसरमा मंगलबार बाँकेको नेपालगंजमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै नेता चलाउनेले संसदीय

एमालेमा महाधिवेशन प्रतिनिधि संख्या २२७९ पुग्यो
काठमाडौं, नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सवै उम्मेदवारको मनोनयन मंसिर ११ गते र १२ गते बिहान ८ बजेबाट मतदान सुरु हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी निर्वाचन आयोगको सिफारिसका आधारमा उक्त

