राजनीति Archive

यसकारण निर्वाचन आयोगले सोध्यो केशव स्थापितलाई स्पष्टीकरण
काठमाडौं, निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण मागेको हो ।‘विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग आज

थवाङ्ममा विप्लव सहित कांग्रेस, एमाले बिच गठबन्धन
रोल्पा । आसन्न स्थानीय तहको निर्वाचनका लागि रोल्पाको थवाङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले) र विप्लव नेतृत्वको समुहबीच गठबन्धन भएको छ ।कांग्रेस, एमाले, विप्लव नेकपाका स्वतन्त्रसहित पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि सो गठबन्धन बनेको हो ।

मतदाताको पाउमा हजारकाे नोट राखेर भोट माग्दै उम्मेदवार
काठमाडौं । मेलम्ची नगरपालिका– १० का वडा अध्यक्षका कांग्रेस उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजार नोट राखेर ढोग गर्दै भोट मागिरहेका छन् । चुनावी प्रचारका लागि घरदैलो गरिरहेका उनले प्रत्येक घरमा यसैगरी भोट मागिरहेका छन् ।उक्त

बालेन शाहमाथि केशव स्थापितको अराजनीतिक टिप्पणी
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहप्रति अराजनीतिक टिप्पणी गरेका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा स्थापितले बालेनलाई फुच्चे र अन्तर्राष्ट्रिय ठग भनेका छन् । ‘एउटा फुच्चे भन्ने

जसको जीवनको बृतान्तले शरिरमा उमार्छ काँडा
जबसम्म ईच्छा र साहस हुन्छ तबसम्म एक मुट्ठी सासले पनि माया नै गर्दो रहेछ। आफ्ना व्यक्तिगत जीवन र महत्वाकांक्षा भन्दा निकै माथी उठेर सामाजिक स्वार्थ र रुपान्तरणको यात्रामा समर्पण भएको जिन्दगी उत्तिकै प्यारो हुँदो रहेछ। देश

कन्चन र शुदर्शनको कारवाही फिर्ता लिन पार्टीभित्रै दबाब
काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पार्टी कमिटी र जनवर्गीय संगठनका नेताहरुले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलाको कारवाही फिर्ता लिन पार्टीभित्रैबाट दबाब बढेको छ । गत वैशाख १४ गते विप्लवले पार्टी अनुशासनविपरित गतिविधि

मेयरका स्वतन्त्र उम्मेदवार अर्यालका जितेको पहिलो दिनमै गर्ने यी हुन् तिन प्रतिवद्धता
कोहलपुर, आसन्न हुने स्थानीय तहको निर्वाचन बैशाख ३० गते कोहलपुर नगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार देवानन्द अर्यालले मेयर भएको पहिलो दिनमा तिनवटा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।उनले सबैभन्दा पहिला १६ वर्ष मुनिका बालबालिकालाई नगरपालिका क्षेत्र

पञ्चदेवल विनायक- ४ को वडाध्यक्षमा शाहीको उम्मेदवारी
अछाम, स्थानीय तहको निर्वाचनमा पञ्चदेवल नगरपालिका वडा-४ को वडाध्यक्षको लागी युवा नेता बखत बहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् । बौद्धिक तथा समाजसेवी नेताका रुपमा आफ्नो परिचालन बनाएका युवा नेता शाही नेकपा एमालेबाट वडाध्यक्षमा भिड्दै छन्

नेकपाका नेता बास्तोला र ओलीमाथिको कारबाही फिर्ता गर्न माग
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले पार्टीका दुई नेतामाथी गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् । सङ्गठनको तर्फबाट बिहीबार विज्ञप्ति जारी गर्दै विप्लवले कारबाही गरिएका पार्टीका सचिवालय सदस्य तथा

चीनसँग कुनै सीमा विवाद छैन : परराष्ट्र मन्त्राल
काठमाडौं, परराष्ट्र मन्त्रालयले चीनसँग कुनै सीमा विवाद नभएको जनाएको छ। बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल र चीनबीच कुनै सीमा विवाद नरहेको बताएकी हुन्। पत्रकार सम्मेलनका क्रममा लम्सालले दुई सातायता

