मुख्य समाचार Archive

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु
काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको जानकारी

थप ६३४ जनामा कोरोना संक्रमण, नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ११७
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा.

यस्तो देखियो निषेधाज्ञामा सुनसान काठमाडौंको सडक
काठमाडौँ, कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको दोस्रो दिन पनि काठमाडौं उपत्यका ठप्प रह्यो । अत्यावश्यक सेवाका सवारी साधन र सेवाहरु सञ्चालनमा रहे पनि आम जनजीवन भने ठप्प भएपछि काठमाडौंका सडक यस्ता

पुँजीवादमा धनी र गरिब बीचको खाडल यसरी बढ्छ
सामन्त तथा पुँजीपतिहरुले अझै ठूलो परिमाणमा श्रमजीवी जनतामाथि शोषण, दमन तथा उत्पीडन गरिरहेका हुन्छन्। यिनको मुख्य उदेश्य शोषणमुलक राज्यव्यवस्था कायम राखेर सत्ता र पुँजीमा आफ्नो प्रभुत्व कायम राखिरहने नै हो। त्यसका निम्ति पुँजीपतिले शुद्ध र सापेक्षित

जब आँसु अक्षर बन्छ…
एउटा जंगलमा विभिन्न जातका प्राणीहरुको बसोबास रहेछ । उनीहरुबीच अगाध प्रेम थियो । तिनीहरुको प्रेममाथि डाहा गरेर कसैले जंगलमा आगो लगाइ दिएछ । जंगलका सवै जनावर आत्तिएर नजिकैको अर्को जंगलमा शरण लिन गएछन । तर एउटा

दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना पुष्टि
सिरहा, मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनअघि गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका४ निवासी ६८ वर्षीय वृद्धमा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका

पर्सामा थप ५४ जनामा कोरोना पुष्टि
काठमाडौँ , पर्सामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले फेसबुक पेज मार्फत दिएको जानकारी अनुसार ४७ पुरूष र ७ महिला गरी ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो

लिदी पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो ,७ अझै बेपता
सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा साउन ३० गते गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । आज ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएपछि मृतकको सङ्ख्या ३२ पुगेको

चितवनमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमन पुष्टि
चितवन, चितवनमा उपचारका क्रममा मृत्यु भएका हेटौंडाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।भदौ ३ गते निमोनिया भएर भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका लागि आएका ७५ वर्षीय एक वृद्धको विहीबार राति उपचारकै क्रममा मृत्यु भएको
माधव नेपालका आधा दर्जन बढि अंगरक्षकलाई कोरोना संक्रमण
काठमाडाैँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालका आधा दर्जन बढि अंगरक्षकलाई कोरोना संक्रमण देखिएकाे छ । माधवकुमार नेपालका ७ अङ्गरक्षकलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको हाे । पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन

