मुख्य समाचार Archive

दाङको राप्ती गाउँपालिकामा थप २ जनामा कोरोना पुष्टि
दाङ, दाङमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा राप्ती गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आदर्श स्कुलको पुरानो भवनमा रहेको क्वारेन्टाइनमा बस्दै

छोरालाई कोरोना पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकाल होम क्वारेन्टिनमा
काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ। छोरालाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल होम क्वारेन्टिनमा बसेका छन्। स्वास्थ्य मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री ढकालका छोरालाई कसरी संक्रमण भयो भन्ने खुलिसकेको छैन।

कर्णालीमा थप ५१ जनामा कोरोना संक्रमन पुष्टि
सुर्खेत , कर्णालीमा आइतवार थप ५१ जनामा कोरोना संक्रमन पुष्टि भएको छ । सुर्खेत र जुम्लामा गरिएको परीक्षणमा थप ५१जनामा कोरोना पुष्टि भएको हो। जसमा सुर्खेतमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा

काठमाडौं उपत्यकामा थप ३५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ, काठमाडौं उपत्यकामा पछिल्लो थप ३५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका २९० जना, ललितपुरका ३२ जना र भक्तपुरका ३२ जनामा कोरोना संक्रमण देखिएको

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु
काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । आइतबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । आज मृत्यु

नेपालमा पछिल्लो थप ९८० जना कोरोना भाइरस संक्रमित
काठमाडौँ, नेपालमा पछिल्लो थप ९८० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३९० जना महिला र जना ६९० पुरुष गरी ९८०

ललितपुर शिल, कडा सुरक्षाबीच तानिंदै रातो मछिन्द्रनाथको रथ
काठमाडौं, झडपपछि बिहीबार रोकिएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने कार्यक्रम आज पुनः हुने भएपछि ललितपुर क्षेत्र शिल गरिएको छ ।ललितपुरको पुल्चोकमा हुने कार्यक्रमका लागि महानगरीय प्रहरी परिसर, ललितपुरले विभिन्न नाकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी कडा सुरक्षा

दाङमा स्वरुप परिवर्तन गरेर एक हप्ता लकडाउन थपियो
दाङ, स्वरुप परिवर्तन गरेर दाङमा लकडाउन थप गरिएको छ ।लक डाउन २८ गतेसम्म रहने जिल्ला प्रहरीकार्यालय दाङका प्रमुख गनेश चन्दले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय घोराहीमा बसेको संकट व्यवस्थापन समितिको बैठकले बिहान ५ बजेदेखि १२

बलिउड अभिनेत्री कंगनालाई धम्की आएको खुलासा
नयाँदिल्ली, बलिउड अभिनेत्री कंगना रनोट सुशान्त सिंह राजपुतको मृत्युबारे अभिव्यक्ति दिएपछि विवादित बन्दैआएकी छन् ।राजपुतको आत्महत्याको दिनदेखि नै उनले आत्महत्या नभएर त्यो हत्या भएको भन्दैआएकी थिइन् । पछिल्लो समय उनले आफूलाई धम्की आएको बताएकी छन् ।

गण्डकी प्रदेशका प्रहरी प्रमुख कोरोना संक्रमित
पोखरा, गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्यालमा कोरोना सङ्क्रमण देखिएको छ । कन्ट्याक ट्रेसिङका आधारमा लिइएको स्वाब परीक्षणमा प्रहरी नायब महानिरीक्षकको आज बिहान रिपोर्ट पोजेटिभ आएको हो ।नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना देखिएसँगै पोखराका

