छोरालाई कोरोना पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकाल होम क्वारेन्टिनमा
प्रकासित मिति : २०७७ भाद्र २१, आइतवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ।
छोरालाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल होम क्वारेन्टिनमा बसेका छन्।
स्वास्थ्य मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री ढकालका छोरालाई कसरी संक्रमण भयो भन्ने खुलिसकेको छैन।

