मुख्य समाचार Archive

राष्ट्रिय युवा संघ बारेकोटले वडापालिका स्तरिय समितीको टुङ्गो लगायो

सुर्खेत, राष्ट्रिय युवा संघ जाजरकोट बारेकोट गाउँपालिकाले वडापालिका स्तरिय युवा संघ समितीको टुङ्गो लगाएको छ। बारेकोट गाउँपालिका भित्रका ९ वटै वडापालिकाको राष्ट्रिय युवा संघ गठन गर्नेकार्य सम्पन्न गरेको हो। एकजना संयोजक ,एक जना सह संयोजक र

डोल्पामा जीप दुर्घटना पाँचजना घाइते

डोल्पा , डोल्पामा जीप दुर्घटना भएको छ । दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भ‍ीर रहेको प्रहरीले जानकारी दिएको छ । त्रिपूरा सुन्दरी नगरपालिकाको खदाङबाट वडा नम्बर ५ को फुल्चीङ जाने क्रममा

ललितपुरमा ट्राफिक प्रहरी कुट्ने १६ जनामध्ये दुई जनामा कोरोना संक्रमण

काठमाडौं, ललितपुरको पुल्चोकमा गत विहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा भएको झडपमा ट्राफिक प्रहरीलाई कुटेको अभियोगमा पक्राउ परेका १६ जनामध्ये दुई जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । पक्राउ परेका १६ जनाको स्वाब संकलन गरी

सरकारले खुलायो जग्गा कित्ताकाट

काठमाडौं , सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गते भएको मन्त्रीस्तरीय निर्णय अनुसार जग्गा कित्ताकट खुल्ला गरेको हो ।मन्त्रालयले सोमबार एक सूचना जारी गरी कृषियोग्य जग्गाको

अज्ञात समूहको आक्रमणबाट होटल मालिकको गयो ज्यान

गुल्मी,  गुल्मीको छिनुवा खोलाको एक होटल मालिकको अज्ञात समूहले हत्या गरेको छ । गएराती अज्ञात समूहद्वारा लुटपाटपछि होटल मालिकमाथि कुटपिट गर्दा उनको ज्यान गएको हो । जिल्लाको इस्मा गाउँपालिका वडा नं २ हस्तिचौर घर भई वडा

नयाँ नेपाल जडिबुटि सहकारी संस्थाले तिन महिनाको ब्याज मिनाहा गर्ने

सुर्खेत, कोहोलपुर ११ बाकेँ स्थित रहेको नयाँ नेपाल जडिबुटि सहकारी संस्थाले तिन महिनाको ब्याज मिनाहा गर्ने भएको छ । कोरोना महामारीको चपेटाको मनन् गर्दै ऋण लिएर १ बर्षभन्दा बढि भाका नाघेका सदस्यहरुको तिन महिनाको ब्याज मिनाहा

नेकपाको स्थायी समिति बैठक २६ भदौमा बस्ने

काठमाडौँ , नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटीको बैठक आगामी भदौ २६ गते बस्ने भएको छ ।सोमबार बिहान अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता पछि स्थायी कमिटि बैठक बस्ने

सीपीएल क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका पुन पराजित

काठमाडौं, ​क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तल्लावाजले लिग चरणको अन्तिम खेलमा पनि पराजय ब्यहोरेको छ। गएरारति भएको लिग चरणको आफ्नो अन्तिम खेलमा जमैका सेन्ट लुसिया जोउक्ससंग ११ रनले पराजित

बाँसगढीमा संचालित चौधरी ग्रुपका ४२ जना कोरोना संक्रमित

बर्दिया, बाँसगढीमा संचालित चौधरी ग्रुप सिजी फुड्सका ४२ जना कोरोना संक्रमित भएका छन। आइतबार बर्दियामा पहिलो पटक यति ठूलो संख्यामा संक्रमित भेटिएका हुन्। स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार आइतबार उद्योगका ४२ जनामा कोरोना संक्रमण

लघु जलविद्युत् आयोजनाको पावर हाउसमा पहिरो खस्दा दुईजनाको मृत्यु

ताप्लेजुङ, अविरल वर्षाका कारण ताप्लेजुङको नागदेवा लघु जलविद्युत् आयोजनाको पावर हाउसमा पहिरो खरेको छ । पहिरोमा परी दुईजनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले सिरिजंघा गाउँपालिका–४ तेल्लोकमा पावर हाउसमा काम गर्ने ३० वर्षीय राजु लिम्बू