मुख्य समाचार Archive

तेलेगु सिनेमाका चर्चित अभिनेता जयप्रकाश रेड्डीको निधन

एजेन्सी , तेलेगु सिनेमाका चर्चित अभिनेता जयप्रकाश रेड्डीको ७४ वर्षको उमेरमा मृत्यु भएको छ। आज बिहान आंध्र प्रदेशमा रहेको उनकै निवासमा ह्दयघातका कारण ७४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।उनले सन् १९८८ ब्रह्मापुत्रु

कक्षा १२ को परीक्षा चरणबद्ध रुपमा गर्ने प्रस्ताव

काठमाडौं , राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा चरणबद्ध रुपमा गर्न शिक्षा मन्त्रालयसमक्ष प्रस्ताव गर्ने तयारी गरेको छ।कक्षा १२ को परीक्षा सञ्चालन अध्ययन कार्यदलले कोरोनाको जोखिम हेरेर जिल्लागत रुपमा परीक्षा सञ्चालन गर्न सकिने प्रतिवेदन तयार

पहिरोका कारण घर भत्किँदा कास्कीमा एक किशोरीको मृत्यु

कास्की, अविरल वर्षासँगैको पहिरोका कारण घर भत्किँदा एक किशोरीको मृत्यु भएको छ ।रुपा गाउँपालिका–६ बराहथोकका काजीबहादुर विकको घरमाथिबाट बिहान अन्दाजी ४ः२५ बजेको समयमा आएको पहिराले ढुङ्गा माटोले बनेको घर पुरिँदा विकका २० वर्षीया छोरी सिर्जनाको मृत्यु

एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना संक्रमण भएको छ। सोमबार गरिएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको फ्रेन्च फुटबल फेडेरेसनले जनाएको छ। कोरोना पोजेटिभ देखिएपछि उनी फ्रान्स फर्किएका छन्। उनमा कोरोना पोजेटिभ देखिए पनि लक्षण भने छैन्।

काभ्रेपलाञ्चोकका थप चार सरकारी कार्यालय अनिश्चितकालका लागि बन्द

काभ्रे , बनेपा कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि काभ्रेपलाञ्चोकका थप चार सरकारी कार्यालय अनिश्चितकालसम्मका लागि बन्दभएका छन ।बन्द हुने कार्यालयमा वित्तीय, पुनःनिर्माण, उद्योग र स्वास्थ्य रहेका छन्।कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय अनिश्चितलीन बन्द गरिएको

सुनचाँदीको गहनामा रसायनको रूपमा प्रयोग हुने ५० किलो धातुसहित दुई जना पक्राउ

धनुषा , सुनचाँदीको गहनामा रसायनको रूपमा प्रयोग हुने ५० किलो धातुसहित दुई जना पक्राउ परेका छन । सुनचाँदीमा प्रयोग हुने रसायन धातु भन्सार छलेर चोरीपैठारी गरी ओसारपसार गरिरहेको गोप्य सूचनाका अधारमा महोत्तरीको मठिहानी नगरपालिका–७ का २०

पूर्व, पश्चिम रेलमार्गको ठेक्का रद्ध

काठमाडौं, पूर्व, पश्चिम रेलमार्गको काँक्कडभिट्टा(इनरुवा खण्ड निर्माणको विवादित ठेक्का रद्ध भएको छ ।रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सूचना जारी गर्दै रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको हो । सरकारले रेलमार्ग निर्माणको लागि जग्गाको मुआब्जा वितरण

जनजीवन कष्टकर बनेपछि उपत्यकामा निषेध आदेश खोल्ने तयारी

काठमाडौं, नागरिकको जनजीवन कष्टकर बनेपछि काठमाडौं उपत्यकामा जारी निषेध आदेश हटाउने तयारी भएको छ। सरकारबाट संक्रमण रोकथाम र नियन्त्रण प्रभावकारी काम हुन नसकेपछि निषेध आदेश मात्र गर्न नहुने भन्दै सबैतिरबाट विरोध हुन थालेको छ। सोही कारण

रुसको कोरोना खोप भारतसहित पाँच देशमा तेस्रो परीक्षण हुँदै

काठमाडौं,  रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप भारतसहितका पाँच देशले परीक्षण गर्ने भएका छन् । ‘स्पुनिक–५’ नाम दिइएको यो खोप भारतसहितका पाँच देशमा यही महिनामा तेस्रो परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जानकारी दिएका छन् । रुसी

पर्सा, बारा र रौतहटमा थप २९ जनामा कोरोना पुष्टि

वीरगन्ज,  सेना र प्रहरीसहित पर्सा, बारा र रौतहट जिल्लामा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगञ्जको नारायणी अस्पतालमा सोमबार राति गरिएको परीक्षणमा प्रदेश २ का तीन जिल्लामा थप २९ जनामा संक्रमण पुष्टि भएको