मुख्य समाचार Archive

उपत्यकाका अदालतको सेवा प्रवाहमा सङ्कुचन

काठमाडौँ , कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै उपत्यकाका अदालतमा सेवा प्रवाह सङ्कुचन भएको छ । न्यायाधीश तथा कर्मचारीमा नै सङ्क्रमण पुष्टि भएपछि सर्वोच्च अदालत, उच्च अदालत पाटनले मुद्दाको नियमित सुनुवाइ स्थगन गरेका छन् । भ्रष्टाचार,

चितवनमा थप ३५ जनामा कोरोना संक्रमित

चितवन ,  चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको २८९ जनाको स्वाब परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित ३५ जना सबै चितवनका हुन्

अमेरिकामा फेरि बढ्न थाल्यो संक्रमण

काठमाडौं , दुई महिनादेखि कोरोना संक्रमण दर कम हुँदै गएको अमेरिकामा संक्रमित संख्या फेरि बढ्न थालेको छ ।अगस्ट १४ पछि शुक्रबार सर्वाधिक संक्रमण देखिएको अमेरिकामा शनिबार संक्रमित संख्या झन् बढेको छ । पछिल्लो २४ घण्टामा ५९

श्रीमतीको हत्या गरेर फरार श्रीमान पक्राउ

काठमाडौँ, श्रीमतीको हत्या गरेर फरार श्रीमानलाई प्रहरीले पक्रेको छ ।पक्राउ पर्नेमा कपिलवस्तुको विजयनगर गाउँपालिका–५ का अर्जुन यादव रहेका प्रहरीले जनाएको छ । यादवले २०७७ भदौ २८ गते २७ वर्षीय श्रीमती सिर्जना घर्ती यादवको हत्या गरेका थिए

गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

अछाम, अछाममा हेलिकप्टर मार्फत सुत्केरी महिलाको उद्धार गरिएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ८ बारलाकी सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको हो । स्थानीय पदम बिककी २१ बर्षिया श्रीमती काेपिला बिककाे हेलिकप्टर मार्फत उद्धार

भेन्टिलेटर र आईसीयूमा संक्रमितको संख्या ह्वात्तै बढ्यो

काठमाडौं, स्वास्थ्य अवस्था गम्भीर भएर भेन्टिलेटरमा राख्नुपर्ने बिरामीको संख्या बढेको छ। हिजो बिहीबार देशभर ४२ जना संक्रमित भेन्टिलेटरमा रहेकोमा आज यो संख्या ७५ पुगेको छ। भेन्टिलेटरमा सबैभन्दा धेरै ५७ जना संक्रमित बागमती प्रदेशमा छन्। त्यसैगरी हिजो

बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

बाँके, बाँकेमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–१ का ८५ वर्षीय वृद्धा रहेकी कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। ती वृद्धलाई स्वास्थ्यमा समस्या भएपछि यही असोज २१ गते भेरी

क्रिकेटर सुमन र सन्दीप लामिछाने एलपीएलको छनोट प्रक्रियामा

काठमाडौं, नेपाली लेग स्पिनर सन्दीप लामिछाने लङ्का प्रिमियर लिग एलपीएल क्रिकेटको छनोट प्रक्रिया ड्राफ्ट मा परेका छन् । ड्राफ्टमा परेका सन्दीप रहेको श्रेणीका खेलाडीले न्युनतम ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् । सन्दीप

आइसोलेसन नबस्‍ने कारोना संक्रमितलाई ६ महिना जेल

काठमाडौं, पछिल्लो समयमा अत्याधिक कोरोना फैलिरहँदा संक्रमितहरु आइसोलेसनमा नबसी बाहिर निस्किन थालेको समाचार आईरहेको छ । संक्रमितहरुले आइसोलेसनको नियम पालना नगरेको गुनासो बढेपछि सरकारले कडाइका साथ अनुमगन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या

२४ घण्टामा उपत्यकामा थपिए १,४०९ कोरोना संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १,४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १,११६, भक्तपुरमा१३० र ललितपुरमा १६३ गरी जम्मा १,४०९ जना संक्रमित थपिएका छन् । यसअघि विहीबार