मुख्य समाचार Archive

विश्वमा एकैदिन ६ लाख २८ हजारमा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौ, विश्वमा एकैदिन ६ लाख २८ हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २८ हजार १ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । विश्वमा एकैदिन यतिधैरै संक्रमित भएको

सीमामा भारत-पाकिस्तान झडप : कम्तीमा १६ जनाको मृत्यु

काठमाडौँ, जम्मू कश्मीरस्थित भारत–पाकिस्तान सीमामा शुक्रबार झडप भएको छ । झडपमापरी १६ जनाको मृत्यु भएको छ । जसमा तीन भारतीय सैनिक र एक जना पाकिस्तानी सैनिक रहेका छन् । दुवै पक्षका गरी कम्तीमा ३६ जना घाइते भएको

श्रीमानले श्रीमतीमाथि गरे एसिड प्रहार

जनकपुर, जनकपुरधाममा एक महिलामाथि एसिड प्रहार भएको छ । एसिड प्रहार गरेको आरोपमा २७ वर्षीय सञ्जीव साहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२० का सञ्जय आरतीकै श्रीमान भएको प्रहरीले जानकारी दिएको छ । जनकपुरधाम

डोटीको हेलो नेपालको टावरमा आगजनी

डोटी, डोटीको हेलो नेपालको टावरमा आगजनी भएको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौस्थित हेलो नेपालको टावरमा आगजनी भएको हो । धुरालेक सामुदायिक वन भित्र रहेको निर्माणाधीन सो टावरमा गएराति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी

तोकिएको भाडादर भन्दा बढी भाडा असुली गर्दा प्रशासन वेखबर

जाजरकोट, जिल्लाको बारेकोट गाउँपालिकामा संचालित यातायात ब्यवसायीहरुले सर्वसाधारणबाट चर्को भाडा असुल्दै आएका छन् । गत कार्तिक २१ गते शुक्रबार गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाह, प्रमुख जिल्ला अधिकारी चेतराज बराल, केही यातायात ब्यवसायीहरुका प्रमुखसंग बैठक गरी बारेकोटको भाडा

महाकवि देवकोटाको १ सय १२ औँ जन्मजयन्ती मनाइँदै

काठमाण्डौ, महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १२ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । दश वर्षका उमेरमा कविता

डा केसीको उपचार खर्च सरकारले व्यहोर्छः प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित डा गोविन्द केसीको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले यस्तो जानकारी शनिबार ट्विटरमार्फत् गराएका हुन् ।  कोरोनाबाट संक्रमित भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै

प्रजातन्त्र सेनानी सापकोटाको निधन

काठमाडौं, प्रजातन्त्र सेनानी वरिष्ठ समाजसेवी भूमिश्वर सापकोटाको १०७ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार नवलपरासी गैँडाकोटस्थित आफ्नै निवासमा निधन भएको हो । अहिले बिहान नारायणीमा उनको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी गराएको छ । 

कञ्चनपुरमा म्युजियम सञ्चालन

कञ्चनपुर, क्याप्टेन बेद उप्रेती ट्रष्टले कञ्चनपुरको महेन्द्रनगरमा ‘स्टेच्यू अफ सिद्धनाथ बाबा’ र म्युजियम संचालनमा ल्याएको छ । शुक्रबारदेखि उक्त म्युजियम सञ्चालनमा ल्याएको हो। ट्रष्टका सञ्चालक क्याप्टेन उप्रेतीले स्टेच्यू अफ सिद्धनाथबाबा र म्युजियम परिसर सर्वसाधारणका लागि खुला

काठमाडौं प्रशासनको बन्द सेवा मंसिर ३ बाट खुल्दै

काठमाडौं , जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनाका कारण बन्द रहँँदै आएका नागरिकता वितरणलगायतका सेवा ३ मंसिरदेखि सुरु गर्ने भएको छ । काठमाडौं प्रशासनले कोरोना संक्रमणको जोखिम बढ्दै गएर धमाधम कर्मचारीमै संक्रमण देखिन थालेपछि २५ असोजदेखि अत्यावश्यकबाहेकका