मुख्य समाचार Archive

छठघाटबाट पेस्तोलसहित एकजना पक्राउ

जनकपुरधाम, सिरहामा छठको घाटबाट एक युवक हतियारसहित पक्राउ परेका छन् । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा औरही गाउँपालिका ५ बाट स्थानीय २२ वर्षीय रविन दास पक्राउ परेका हुन् । दासलाई वडा नम्बर ५ स्थित पोखरीबाट

शिवम् सिमेन्ट उद्योगमा आगलागी

मकवानपुर, शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित रहेको सिमेन्ट उद्योगमा आज बिहान आगलागी भएको हो । विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी

डिभी परेकाले जनवरीमा पाउदै भिसा

काठमाडौँ, कोरोना भाइरस महामारीको कारणले गर्दा लामो समयसम्म्म डिभी चिठ्ठाको भिसा दिन रोकिएको थियो । दुतावासहरु पनि सबै बन्द रहेका थिए । अब भने भिसा नरोकिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुसार डीभी

हालाण्डको पोल्टामा गोल्डेन ब्वाई अवार्ड

एजेन्सी, जर्मन क्लब बोरुसिया डर्टमण्डका युवा स्ट्राइकर एर्लिङ हालाण्डले गोल्डेन ब्वाई अवार्ड जितेका छन् । सन् २०२० मा २१ वर्ष मुनिका उत्कृष्ट खेलाडी बन्दै हालाण्डले गोल्डेन ब्वाई अवार्ड जितेका हुन् । अवार्ड जित्ने क्रममा हालाण्डले जाडोन सान्चो,

चिनियाँ रक्षामन्त्री मंसिर १४ गते नेपाल आउने

काठमाडौँ, चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर मंसिर १४ गते नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको भ्रमण हुन लागेको हो । भ्रमणमा आपसी सुरक्षा समन्वयका

उपत्यकामा ११ सय ७ जनामा कोरोना संक्रमण

काठमाडौं, पछिल्लो २४ घण्टामा उपत्यकामा ११ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ। ४८४ महिला र ६२६ पुरुष गरी ११ सय ७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यस्तै पछिल्लो २४ घण्टामा ५३

नेपालमा थप २२ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १२ सय ९८ पुगेको छ। नेपालमा शुक्रबार थप १९ सय ४५ जनामा कोरोना पुष्टि भएको

नेपालमा थप १९ सय ४५ जनामा कोरोना पुष्टि

काठमाडौं, नेपालमा शुक्रबार थप १९ सय ४५ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ छ। स्वास्थ्य तथा

अन्तरराष्ट्रिय विमानस्थलको क्षमता बढाउन ऋण सहयोग

काठमाडौँ, एशियाली विकास बैंक एडिबीले नेपाल सरकारलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न १७ अर्ब ७० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ । बैंकले नेपाललाई उक्त रकम सहुलियत ऋणस्वरुप प्रदान

कैलालीका थप ३८ जनामा कोरोना पुष्टि

धनगढी, कैलालीका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शुक्रबार ३१८ जनाको परीक्षण गर्दा थप ३८ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाको