मुख्य समाचार Archive

क्यानडाले जनवरीदेखि कोरोनाको खोप दिंदै
ओटावा, क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेबारी पाउनु भएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिएका
पेट्रोल बिक्रेताले पम्प भाडामा लगाउन नपाइने
काठमाडौं,पेट्रोलियम पदार्थको बिक्रेताले पम्प भाडामा लगाउन नपाउने भएका छन् । पछिल्लो समय विभिन्न स्थानमा सञ्चालित पम्प भाडामा लगाएको पाइएपछि निगमले एक सूचना प्रकाशन गर्दै पम्म भाडामा लगाउन नपाउने जनाएको हो । निगमले जारी गरेको सूचनामा भनिएको

थप १६ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर १ हजार २७२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै हालसम्म संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर अहिले सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको

काठमाडौँ उपत्यकामा थपिए ६०६ कोरोना सक्रमित
काठमाडौँ,पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४७ महिला र ३५९ पुरुष गरी ६०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा मात्र कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ५४६ पुगेको छ । स्वास्थ्य तथा

२४ घण्टामा १२७२ कोरोना संक्रमित थपिए
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १२७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको

१० किलो चरेससहित एक पक्राउ
बैतडी, १० किलो चरेससहित बैतडीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका–९ बस्ने ३० वर्षीय मानबहादुर धानुक रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । धानुकलाई विशेष सुराकीको

प्रचण्ड भेट्न खुमलटारमा ईश्वर पोखरेल
काठमाडौं, पार्टीभित्रको विवाद झनझन जटिल बन्दै गइरहेका बेला नेकपा अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु विवाद समाधानका लागि सक्रिय बन्न थालेका छन् ।नेकपा सचिवालयका वहुमत सदस्यहरुले अध्यक्ष ओलीका विषयमा वहुमतबाट निर्णय लिनु पर्ने परिस्थिति
बलात्कार आरोपी छ वर्षपछि पक्राउ
पाँचथर, प्रहरीले एक बलात्कार आरोपीलाई छ वर्षपछि पक्राउ गरेको छ । चौध वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय उत्तम शेर्मालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार शेर्मा

रअ प्रमुखको भ्रमणले रिजल्ट ल्याइसक्योः मन्त्री ज्ञवाली
काठमाडौं, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर निकाय रअका प्रमुख समान्त गोयलको भेटले राम्रो नतिजा ल्याएको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा मन्त्री ज्ञवालीले यस्तो जनाएका हुन् । साथै,

गीताञ्जली बनिन् किड अफ द इयर
एजेन्सी, १५ वर्षीया वैज्ञानिक तथा आविष्कारिक गीताञ्जली राव टाइम म्यागजिनको पहिलो किड अफ द इय बनेकी छन्। कोलोराडो राज्यको डेनभरकी रावलाई टाइम म्यागजिनले यसै वर्षदेखि सुरू भएको किड अफ द इयर बनाएको हो। मनोनित भएका ५ हजारमध्ये

