मुख्य समाचार Archive

कोरोना बिमाका कम्पनीले महिनौंसम्म भुक्तानी नदिँदा बिमा समिति मूकदर्शक
काठमाडौं, २ कात्तिकमा कोरोना पोजेटिभ देखिएपछि भक्तपुर ठिमीका सुजन श्रेष्ठले होम आइसोलेसनमा नै बसेर उपचार गरे । दोस्रो पटक १८ कात्तिकमा स्वास्थ्य परीक्षण गर्दा पनि उनलाई पोजेटिभ नै देखियो । तेस्रो पटक २५ कात्तिकमा गरिएको परीक्षणमा भने रिपोर्ट
भारतीय सुरक्षाकर्मीद्धारा कल्भर्ट निर्माणमा रोक
नवलपरासी, पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ६ कठहवामा कल्भर्ट निर्माणमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् ।भारत उतर प्रदेशको महाराजगन्ज जिल्लाको झुलनीपुरमा रहेका भारतीय अर्धसैनिक एसएसबी कार्यालयले कल्भर्ट निर्मााण रोकेको हो । हुलाकी सडक विस्तारका क्रममा दशगजा नजिक

सीसीटीभीको फुटेजले भेटियो ७ लाख ४० हजार
नेपालगञ्ज, भारतमा काम गरी घर फर्किएका दाङको घोराही–५ धर्नाका ५४ वर्षीय दत्तबहादुर नाथको झोला रिक्सामा छुट्यो ।रिक्सा आँखाबाट ओझेल भएपछि हेक्का भयो, उनको सातोपुत्लो उड्यो । झोलामा नगद ७ लाख ४० हजार रुपैयाँ थियो । सोमबार

फ्रान्समा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु
एजेन्सी, फ्रान्समा हेलिकप्टर दुर्घटनाबाट पाँचजनाको मृत्यु भएको छ ।फ्रान्सेली अल्पस्मा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो। एक निजी कम्पनीको हेलिकप्टर साभोई क्षेत्रको बोनभिलारमा दुर्घटना भएको बीबीसीले उल्लेख गरेको छ । उद्धारका लागि गएको हेलिकोप्टर

योजना आयोगद्वारा मन्त्रालयको चौमासिक प्रगति समीक्षा
काठमाडौं,राष्ट्रिय योजना आयोगद्वारा आयोजित मन्त्रालयहरूको आर्थिक वर्ष २०७७–०७८ को प्रथम चौमासिक प्रगति समीक्षा बैठकको दोस्रो दिन मङ्गलबार विभिन्न मन्त्रालयले आआफ्नो प्रस्तुति दिएका छन् । बैठकमा कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, खानेपानी, संस्कृति, पर्यटन तथा
करिब १५ महिना पछि रिहा भए अखिल क्रान्तिकारीका नेता रावल
नेपालगन्ज, विप्लव नेतृत्वको सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)का नेता उपेन्द्र रावल रिहा भएका छन् ।संगठनको भेरी-कर्णाली ब्युरो सदस्य तथा हुम्ला जिल्ला संयोजक समेत रहेका रावल १५ महिनाको हिरासत बसाई पछि रिहाई भएका

उपत्यकामा ५९४ कोरोना संक्रमित थपिए
काठमाडौं, काठमाडौँ उपत्यकामा मंगलबार थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा २६३ जना महिला र ३३१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। हाल काठमाडौंमा चार हजार ८७७ जना

२४ घण्टामा १३८२ कोरोना संक्रमित थपिए
काठमाडौँ,नेपालमा पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १२

२४ घण्टामा १६२१ कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा थप १६२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २९ हजार ५४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको

थप २३ संक्रमितको मृत्यु, संख्या १६३७ पुग्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६३७ पुगेको छ ।

