मुख्य समाचार Archive

भिजिट भिसामा कडाइ : अंग्रेजी जान्नै पर्ने !

सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने भएको छ । भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मानव तस्करीमा संलग्न गिरोहले युवालाई विदेश पुर्याउने गरेको घटना बढ्न थालेपछि सरकारले कडाइ गर्न लागेको हो

विवाह बन्धनमा बाँधिदै अभिनेत्री श्वेता खड्का आज

काठमाडौँ, अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै छन् ।उनी धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । उनको विवाह काठमाडौँस्थित गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । उनले यसअघि वि.सं २०७१ साल असार २३ गते

शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नेलाई कारबाही गरिने

काठमाडौँ, शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नेलाई सरकारले कारबाही गर्ने भएको छ ।शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपालले सार्वजनिक गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा सरकारी छाप दूरूपयोग गरेको ठहर गर्दै कारबाहीको पक्रिया अघि

यी हुन् चिसो मौसममा देखिने शारीरिक समस्या र समाधानका उपाय

काठमाडौँ, अहिले चिसो मौसम छ । अस्पतालहरुमा चिसोका कारण दम, रुघाखोकी, निमोनियाका बिरामी बढेका छन् । जाडोले बालबालिका, वृद्धवृद्धा र सुत्केरी तथा गर्भवती महिलाहरु बढी जोखिममा हुन्छन् । जाडो मौसममा आफ्नो स्वास्थ्यलाई ख्याल गरिएन भने चिसोका

नेकपाद्धारा चर्को ब्याज असुली गर्ने वितिय संस्थालाई कारवाही

अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले कोरोना महामारीको समयमा चर्को ब्याज अशुली गरेको भन्दै कारबाही गरेको छ ।आईतबार जिल्लाको कमलबजार नगरपालिका वडा न.६ हात्तिबाझमा निर्धन उत्थान लघुवित्तिय संस्थाले महामारीको समयमा जनताबाट सावा र ब्याज असुली

मिर्गौला पिडित नरेन्द्रलाई अल्किना बमले गरिन् आर्थिक सहयोग

सुर्खेत, मिर्गौला पिडित पुर्व लडाकु नरेन्द्र बोहोरा अभियानलाई अल्किना बम बविताले आर्थिक सहयोग गरेकी छन् । आईतबार पिडित बोहोराको धर्मपत्नि रमा बोहोरालाई स्वास्थ्य लाभको कामना गर्दै नगद रु १० हजार सहयोग गरेकी हुन् । कालिकोट जिल्ला

नेकपा स्थायी कमिटी बैठक सकियो

काठमाडौं, पार्टीका एकजना अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको नेकपा स्थायी कमिटी बैठक करिब डेढ घण्टासम्म बसेर सकिएको छ। आइतवार दिउँसो २ बजेदेखि सुरु भएको बैठक दिउँसो साढे ३ बजे सकिएको हो। पार्टीका

एकता जोगाउनु पर्ने भन्दै नेकपा कार्यकर्ताले गरे अनसन

धनगढी, नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता जोगाउनु पर्ने भन्दै कैलालीमा एक जना कार्यकर्ता अनसनमा बसेका छन् ।पार्टी एकता जोगाउनु पर्ने लगायतका ५ बुँदे माग राख्दै नेकपा डडेलधुरा जिल्ला कमिटी सदस्य पदम बोहराले आइतबारबाट अनसन सुरु गरेका

बेलायतका प्रधानमन्त्री र युरोपेली कमिसनका अध्यक्षवीच वार्ता हुने

मस्को, बेलायतका प्रधानमन्त्री र युरोपेली कमिसनका अध्यक्षबीच ब्रेक्जिटपछिको वार्ता हुने भएको छ । सो वार्ता सोमबार हुन लागेको हो । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली कमिसनका अध्यक्ष उर्सला भोन डेर लियनबीच सोमबार बेलायत युरोपेली युनियनबाट बाहिरिएपछिको

कान्दाहारमा सेनाको कारबाहीमा १८ लडाकूको मृत्यु

काबुल, अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सैनिक कारबाहीमा कम्तीमा १८ जना तालिबानी लडाकूको मत्यु भएको छ । कान्दाहार प्रान्त विद्रोही तालिबानको गढका रुपमा चिनिन्छ ।शनिबारदेखि प्रान्तका डन्ड, जेलाई र मरुद जिल्लामा केही दिनदेखि सैनिक कारबाही जारी