मुख्य समाचार Archive

सुर्खेतमा राष्ट्रिय जनमोर्चाको विरोध सभा

सुर्खेत, राष्ट्रियता गणतन्त्रको रक्षा गरौँ, संघियता  खारेजी गरौं भन्ने मुलनाराका साथ सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय जनमोर्चाले विरोध सभा गरेको छ। बिरोध सभालाई संम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गोविन्द प्रसाद सुबेदीले नेकपाका नेताहरुको सत्ता र पद लोलुप्ताका

नेपालमा ७२ प्रतिशतलाई कोभिड–१९ खोप दिइने तयारी

काठमाडौं, नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । बालबालिकालाई

घट्यो सुनको मूल्य

काठमाडौं, स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ। बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ। बुधबार छापावाला सुन प्रतितोला रु ९३ हजार ४०० मा कारोवार भएको

श्रीमतीसँग झगडा परेपछि ४५० किलोमिटर पैदलयात्रा

एजेन्सी, कोरोना महामारीविरुद्ध लगाइएका लकडाउनका बेला श्रीमतीसँग झगडा परेपछि इटलीका एक व्यक्ति दिमाग शान्त पार्न घरबाट निस्किए, तर हिँड्दा–हिँड्दै उनी ४५० किलोमिटर पर पुगे।यतिखेर इटलीका सोसल मिडियामा यी व्यक्तिको निकै चर्चा भएको छ। मानिसहरुले उनलाई ुफरेष्ट

विप्लव कार्यकर्ता खोज्न मिक्लाजुङमा प्रहरीको संयुक्त ‘सर्च अपरेसन’

मोरङ, मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्याका कारण गाउँमा त्रास बढेपछि स्थानीय प्रशासनले प्रहरी र सशस्त्र प्रहरीको ‘सर्च अपरेसन’ चलाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको १ नं। प्रदेश प्रहरी कार्यालय, बिराटनगरसहित जिल्ला प्रहरी कार्यालय,

आइसीसीको टि–२० बरियतामा सन्दिप एक स्थान माथि

काठमाडौं, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् ।आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८० औँ स्थानमा

जावलाखेल चिडियाखाना आठमहिनापछि खुला

काठमाडौं, ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठमहिनापछि स्वास्थ्य मापदण्ड अपनाइ खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । पुनः खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न नपाउने चिडियाखानाले

मोटरसाइकल दुर्घटना

काठमाडौं, मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । भने सोही मोटरसाइकलमा सवार युवती गम्भीर घाइते भएकी छन् । मृत्यु हुनेमा हिलिहाङ गाउँपालिका–१ का २४ वर्षीय प्रवीण कालिकोटे र घाइते हुनेमा हिलिहाङ–२ की अन्दाजी २०

अपरणपछि ६ वर्षीया बालिकाको हत्या

रसुवा, रसुवामा अपहरणपछि एक बालिकाको हत्या भएको छ । हत्या हुनेमा कालिका गाउँपालिका–१ फैलिगाङकी ६ वर्षीया बालिका सुमिना तामाङ रहेकि छन् । बालिकालाई हत्या गर्ने नुवाकोटको किस्पाङ गाउँपालिकाकी १९ वर्षीया सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ

इटालीका नायक रोसीको निधन

एजेन्सी, सन् १९८२ को विश्वकप विजेता इटालीका नायक खेलाडी पाओलो रोसीको बिहीबार मृत्यु भएको छ । ६४ वर्षको उमेरमा उनको निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । आरएआई टीभीले रोसीको निधन भएको पुष्टि गरेको हो ।