मुख्य समाचार Archive

विश्‍वराज पोखरेल एआइजीमा बढुवा

काठमाडौं, नेपाल प्रहरीका डिआइजी विश्‍वराज पोखरेललाई सरकारले एआइजीमा बढुवा गरेको छ। बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय लिएको हो। पोखरेललाई प्रहरी मुख्यालयमा पदस्थापन गरिएको छ। संसदको राज्य व्यवस्था समितिले बुधबार

क्रान्तिकारी माओवादीको बिरोधसभामा प्रहरी दमन

बिरेन्द्रनगर, मोहन वैध्य (किरण) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) बिरोध सभामा प्रहरीले दमन गरेको छ ।बिहिबार सुर्खेतको बिरेन्द्रनगरमा आयोजित राष्ट्रघात, जनघात, महङङ्गी, भ्रष्टाचार, बलात्कार र सामाजिक न्याय प्रतिको सरकारी उदासिनता विरुद्ध गरिएको विरोध सभामा प्रहरीले

राप्रपाको झण्डा र चुनाव चिह्न सार्वजनिक

मकवानपुर, राप्रपाका अध्यक्ष कमल थापाले आज एक कार्यक्रममा पार्टीको झण्डा र चुनाव चिन्ह हलोको सार्वजनिकरण गरेका छन् ।  राप्रपा मकवानपुरले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुकको सार्वभौम राष्ट्रिय अखण्डताको संरक्षण गर्न राजनीतिक दलहरुको इमान्दारीताभन्दा

सुर्खेतमा लैगिंक हिंशा बिरुद्धको १६ दिने अभियान समापन

सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा लैगिंक हिंशा बिरुद्धको १६ दिने अभियान समापन भएको छ । बिहिबार साँझ सुर्खेतको जन मावि नजिक रहेको पिपल चौतारामा दिप प्रज्वलन गरेर कार्यक्रमको समापन गरिएको हो ।लैगिंक हिंशा बिरुद्धको १६ दिने अभियानमा

फेसबुक म्यासेन्जरमा समस्या

काठमाडौं, विश्वभर फेसबुक म्यासेन्जर सेवामा समस्या देखिएको छ । म्यासेन्जरमा म्यासेज गर्न र कल गर्न समस्या आएको अन्तर्राष्ट्रिय संचार माध्मयले जनाएका छन् । डाउनडिटेक्टर वेबसाइटका अनुसार म्यासेन्जरमा लग इन, टेक्स्ट तथा कल सेवामा अवरोध उत्पन्न भएको

संवैधानिक परिषद्को बैठक मंसिर २८ गते

काठमाडौँ, संवैधानिक परिषद्को बैठक मंसिर २८ गते ९ बजेका लागि बोलाइएको छ । ४८ घण्टा पहिल्यै कार्यसूची र बैठकबारे सदस्यहरूलाई जानकारी दिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार बिहीबार बैठक बोलाइएको हो । बैठक प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा

कांग्रेसले गर्यो सरकारविरूद्ध सडकमा उत्रन कार्यकर्तालाई आह्वान

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ । कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकले २९ गते हुने प्रदर्शनको तयारीको बारेमा छलफल गर्दै सबै

नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६६३ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ । नेपालमा थप १ हजार

नेपालमा थप १ हजार २१७ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

अनाथ आश्रमलाई खत्याडका युवाहरुद्धारा सहयोग

मुगु, मुगु जिल्लाको खत्याड गाउँपालिका स्थित जेटिएम बाल अनाथ आश्रमलाई स्थानिय ११ जना युवाहरु मिलेर आर्थिक सहयोग गरेका छन् ।स्थानिय युवा अनन्त राज जैशीको जन्मदिनको अवरसरमा उक्त सहयोग गरिएको हो ।उक्त जन्मदिनमा आर्थिक रकम संकलन गरी