मुख्य समाचार Archive

शनिबार काठमाडौंका विभिन्न ठाउँमा बिजुली काटिने

काठमाडौं,  नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाण्डौका विभिन्न ठाउँमा विद्युत् कटौती गर्ने भएको छ ।प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालकाअनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नुपर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो ।

संवैधानिक परिषद्को बैठक तयारी, प्रधानमन्त्री र विपक्षी दलका नेताबीच भेट

काठमाडौं,  संवैधानिक परिषद्को बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी ओलीले शुक्रबार विपक्षी दलका नेता शेरबहादुर देउवासँग छलफल गरेका छन् ।आइतबार बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने गरी परिषद्को बैठक बोलाइएको छ । पार्टीभित्र आफूमाथि लगातार दबाब बढिरहेका वेला प्रधानमन्त्री ओलीले

जोखिम भत्ता मात्रै होइन, कोरोना बिमाको समेत पाएनन् सुरक्षाकर्मीले

काठमाडौं,  कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीले सरकारले दिने भनेको जोखिम भत्ता मात्र होइन, बिमाको भुक्तानी समेत पाएका छैनन् । पर्याप्त पैसा नभएको भन्दै राष्ट्रिय बिमा कम्पनी लिमिटेडले उनीहरूलाई भुक्तानी दिएको छैन ।नेपाल प्रहरी, सेना र सशस्त्र

भारतमा थप २९ हजारमा संक्रमण

काठमाडौँ,भारतमा थप २९ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।२ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २९ हजार ३९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ९८ लाख

आज २०७७ मंसिर २७ गते शनिबारको राशिफल

आज २०७७ मंसिर २७ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो

कमानसिंहकी श्रीमती भन्छिन्, ‘नारायणकाजीलाई मुछेर अनर्गल प्रचार गरियो’

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पुर्वसांसद कमानसिंह लामाको निधनपछि सोही पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जोडेर आएका समाचारप्रति स्वर्गीय लामाकी श्रीमतीले सत्यतथ्य सार्वजनिक गरेकी छन् ।उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्नोे श्रीमान

सार्वजनिक खपतका लागि कांग्रेस सडकमाः डा केसी

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते सरकारका विरुद्ध प्रदर्शन गर्ने भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ गते तनहुँमा भएको धरपडकपछि आक्रमक बनेको कांग्रेसले मंसिर २९ गते देशभर प्रदर्शनमा उत्रिन नेता

फाइजर खोपलाई अनुमति दिन अमेरिकी विज्ञको साथ

वासिङ्टन, अमेरिकी विज्ञहरुले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन सिफारिस गरेका थियो । विज्ञको सिफारिसपछि अमेरिकामा कोभिड–१९ को खोप व्यापक रुपमा लगाउने बाटो खुल्ला भएको थियो । संयुक्तराज्य अमेरिका विश्वमै कोरोनाभाइरसबाट सर्वाधिक

अर्थमन्त्री र फिनल्याण्डका राजदूतबीच भेटवार्ता

काठमाडौँ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी एन्टीनेनबीच शिष्टाचार भेटबार्ता भएको छ ।मन्त्रालयमा शुक्रबार भएको भेटवार्तामा अर्थमन्त्री पौडेलले नेपाल र फिनल्याण्डबीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्याण्ड सरकारले

गैंडाको खागसहित स्वयम्भूबाट पाँच जना पक्राउ

काठमाडौं,काठमाडौंको स्वयम्भूबाट संरक्षित वन्यजन्तु गैंडाको खागसहित एक युवती र चार पुरुष पक्राउ परेका छन् । खागको अवैध रुपमा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौंको