मुख्य समाचार Archive

श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने
काठमाडौँ, नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य, पार्टीका महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठ निधनको तिन दिन पार्टीको कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको छ । शनिबार सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय

कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण
काठमाडौँ, कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कोरोना संक्रमित भएका छन् । शुक्रबार गरेको पीसीआर रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको हो ।सिटौलाले आफूलाई कोरोना पोजीटिभ देखिएकाले पार्टीको आकस्मिक बैठकमा आउन नसकेको जानकारी पार्टी केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्ण
मुठभेडकै मुडमा ओली-प्रचण्ड : अब वान टु वान वार्ता नहुने
काठमाडौं, बुधबार नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का दुई अध्यक्षबीच भेट भयो । करिब एक महिनापछि झण्डै डेढ घण्टा भएको छलफलबारे बिहीबार आफू निटक बाग्मती प्रदेशस्तरीय नेता कार्यकर्तालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको ब्रिफिङअनुसार अब दुई

सञ्चालन भयो पहिलो वन्यजन्तु अस्पताल
चितवन, नेपालमा पहिलो पटक स्थापना भएको वन्यजन्तु अस्पताल सञ्चालनमा आएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै निर्माण भएको अस्पतालको वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले आज शुभारम्भ गरे ।विभिन्न

नेपालमा कोरोनाबाट निको हुने बढ्दै, ९४ प्रतिशत भन्दा बढी स्वस्थ
काठमाडौं, नेपालमा कोभिड–१९ निको दर बढेको पाइएको छ। विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो। बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ।विश्वमा ६ करोड ९२ लाख

जाडोमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्ने खतरा
विज्ञ चिकित्सकले गर्मीको तुलनामा जाडोमा कोरोना संक्रमणबाट हुने मृत्युदर बढ्ने खतरा औंल्याएका छन्। पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या दैनिक घटिरहेको देखिए पनि मृत्यु दर भने घट्न सकेको छैन। नेपालमा दैनिक औसत पाँच हजारजना संक्रमित थपिँदा

भारतमा बन्दै गरेको कोरोना विरुद्ध खोप किन्न सस्तो
काठमाडौं , सरकारले कोरोना भाइरसविरुद्ध भारतमा बन्दै गरेका खोप किन्न सस्तो पर्नेे प्रारम्भिक अनुमान गरेको छ। भारतमा खोप निर्माणमा लागेका कम्पनीले प्रतिगोटा ८ डलरसम्म उपलब्ध गराउन सकिने जानकारी सरकारलाई दिएका छन्। भारतमा अक्सफोर्ड, बायोएनटेकलगायत कम्पनी खोप

समयमै निःशुल्क खोप उपलब्ध गराउन पहल
काठमाडौँ , उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ल्याउने प्रक्रियामा भइरहेका प्रगति र पहलका विषयमा चासो व्यक्त गरेका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार सम्पन्न बैठकमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाको खोप
शनिबार काठमाडौंका विभिन्न ठाउँमा बिजुली काटिने
काठमाडौं, नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाण्डौका विभिन्न ठाउँमा विद्युत् कटौती गर्ने भएको छ ।प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालकाअनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नुपर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो ।
संवैधानिक परिषद्को बैठक तयारी, प्रधानमन्त्री र विपक्षी दलका नेताबीच भेट
काठमाडौं, संवैधानिक परिषद्को बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी ओलीले शुक्रबार विपक्षी दलका नेता शेरबहादुर देउवासँग छलफल गरेका छन् ।आइतबार बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने गरी परिषद्को बैठक बोलाइएको छ । पार्टीभित्र आफूमाथि लगातार दबाब बढिरहेका वेला प्रधानमन्त्री ओलीले

