मुख्य समाचार Archive

बहानाको आधारमा पत्रकारको पारिश्रमिक नरोक्न आग्रह
बाग्लुङ, नेपाल पत्रकार महासङ्घ बाग्लुङ शाखाले कोरोनाको बहानामा कामबाट निकालिएका पत्रकारलाई बहाली गर्न र नियमित रुपमा तोकिएको तलब उपलब्ध गराउन माग राखेको छ । कोभिड-१९ को बहानामा सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई कामबाट निकाल्ने, तलब नदिने, कोरोनाको बहाना बनाएर

गोरखामा बस दुर्घटना
गोरखा, भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा आज बिहान बस दुर्घटना भएको छ । दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । काठमाडौँबाट आरुघाटको सोती तर्फ जाँदै गरेको ग १ ख ९४४६ नं को बस सिमलाफेद नजिकै बिहान

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएका छैनन् । बैठक बस्नुअघि ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल

मेरो गाउँप्रति अथाह प्रेम छ
मेरो गाउँ दुर्गम प्रदेशको ६ नम्बर कर्णाली प्रदेश भन्दा पनि भेरिगंगा नगरपालिका वडा नम्बर ७ मा पर्दछ ।जहाँ धेरै जातजातिका मानिसहरु बसोबास गर्दै आएका छन् । जहाँ एउटै वडामा दुईवटा विद्यालय छन् । जहाँ मन्दिर छन्

अध्यादेशबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौँ, संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक तय गरेको छ । संविधानले परिकल्पना गरे विपरीत प्रतिपक्षी दलको नेता र सभामुखविना नै बैठकबाट निर्णय गर्न सकिने गरी संवैधानिक परिषद्सम्बन्धी ऐनमा संशोधन गर्न अध्यादेश जारी गरेपछि

प्राज्ञसभाबाट पुरस्कार घोषणा
काठमाडौं, नेपाल प्रज्ञा–प्रतिष्ठानको ३५औँ प्राज्ञसभाले विभिन्न विज्ञ र स्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ । बैठकले रु दुई लाखको नेपाल सामाजिक शास्त्र र संस्कृति र दर्शनशास्त्र पुरस्कार प्रा डा वीरेन्द्रप्रसाद मिश्र र नेपाल प्रज्ञा भाषा पुरस्कार
अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौं, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन, २०६६ को पहिलो संशोधन अध्यादेश २०७७ विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। बुधबार अधिवक्ता ओमप्रकाश अर्यालले अध्यादेशविरुद्ध सर्वोच्च
ओलीलाई स्थायी कमिटी बैठकबाटै कारबाहीको तयारी
काठमाडौं, आन्तरिक विवादबारे स्थायी कमिटीमा छलफल गर्ने तयारी भइरहेका बेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी अघोषित विभाजनको संघारमा उभिएको छ।पार्टीका आन्तरिक बैठकमा अल्पमतमा पर्दै आएका ओलीले सहमतिको बाटो रोज्नुभन्दा
प्रचण्ड भेट्न शंकर पोखरेल एकाबिहानै किन पुगे खुमलटार ?
काठमाडौं, अध्यादेश प्रकरणपछि सत्तारुढ नेकपा भित्रको आन्तरिक किचलो थप बढ्ने सङ्केत देखिएका बेला ओली पक्षका नेता शंकर पोखरेल कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न बुधबार बिहानै खुमलटार पुगेका छन् ।प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले मंगलबार पार्टी र नेताहरुसँग

बिनायक जाँदै गरेको टिप्पर कर्तिपुरमा दुर्घटना
अछाम, अछामको कमलबजार नगरपालिका ५ स्थित किर्तिपुरमा टिप्पर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा परी दुई जना गम्भीर घाईते भएका छन् ।गैरिटाड बजार देखि पन्चदेवल विनायक जाँदै गरेको से १ ज ५५४

