मुख्य समाचार Archive

मन्त्रिपरिषद् बैठक साँझ ६ बजे बस्दै
काठमाडौँ, आज मन्त्रिपरिषद् बैठक बस्न लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ६ बजेका लागि बैठक बोलाएको स्रोतले जनाएको छ । आजको बैठक नियमित भएको र सरकारले हालै ल्याएको विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजी

महालक्ष्मी बैंकमा सीआईबीको छानबिन सुरु
काठमाडौं, ललितपुरमा रहेको महालक्ष्मी विकास बैंकमा कर्जा प्रवाहमा अनियमितता भएको छ । अनियमितता भएसंगै केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान सुरू गरेको छ। बैंकको कर्जा प्रवाहमा ठूलो हिनामिना गरेको उजुरीका आधारमा सीआईबीले छानबिन सुरु गरेको हो ।
जंगलमा टेन्ट टाँगेर बसेका नेकपाका कार्यकर्ता पक्राउ
खोटाङ, जंगलमा टेन्ट टाँगेर बसेको अवस्थामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय केवी तामाङ बागध्वज रहेका छन् । खोटाङको साकेला

काठमाडौँ महानगरका विद्यालय तत्काल नखुल्ने
काठमाडौं, काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय खुल्ने क्रम बढिरहेका बेला महानगरले भने तत्काल नखोल्ने निर्णय गरेको हो । महानगरपालिका शिक्षा विभागले वुधबार जिल्ला विपद्

चौतर्फी घेराबन्दी पछि आफ्नो अडानबाट पछि हटे ओली
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका क्रममा चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अडानबाट पछि हटेका छन्। मंगलबार सरकारका तर्फबाट जारी गरिएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी

कोरोनाविरुद्धको भ्याक्सिन आयातका लागि तयारी तीव्र
काठमाडौं, नेपालमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन आयातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राविधिक र व्यवस्थापकीय रूपमा तयारी गरे पनि भ्याक्सिन कहिले आउने भन्ने अन्योल छाएको छ । अहिलेसम्म विश्व स्वास्थ्य संगठनले कुनै पनि भ्याक्सिनलाई प्रमाणीकरण गरेको छैन

जोरबिजोरको अवज्ञा गर्दै यातायात व्यवसायी
काठमाडौं, यातायात व्यवसायीले शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका छन् ।उपत्यकामा मात्र आजोज १ बाट लागू भएको जोरबिजोर प्रणाली यात्रुको चाप बढ्दा पनि कायमै रहेको भन्दै व्यवसायी सबै सवारी सञ्चालन गर्ने निर्णयमा पुगेका हुन् ।

९ महिनाको अन्तरालपछि नेपाल-भारत नियमित हवाई उडान सुचारु
काठमाडौँ, कोरोना भाइरसको महामारीपछि बन्द भएको नेपाल-भारत हवाई उडान ९ महिनामा आज सुरू हुँदैछ ।कोभिड-१९ का कारण बन्द रहेको हवाई उडान एयर बबल ट्राभल सम्झौताका आधारमा खोल्न दुवै देश सहमत भएपछि आज नेपाल एयरलाइन्सले दिल्लीका लागि

नदी नियन्त्रण आयोजनाका प्रमुख श्रीवास्तवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाको ठेक्कामा बदमासी गरी भ्रष्टाचार गरेको अभियोगमा वाग्मती, लालबकैया नदी नियन्त्रण आयोजना परवानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।ग्याबिन तारमा प्रयोग गरिएको
काठमाडौँ उपत्यकामा वर्षकै धेरै चिसो
काठमाडौँ, काठमाडौं उपत्यकामा आज यो वर्षको धेरै जाडो भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ ।यसअघि बुधबार उपत्यकाको तापक्रम ३ डिग्री

