मुख्य समाचार Archive

गुलरियामा आगलागी हुँदा ४ जनाको मृत्यु
नेपालगञ्ज । बर्दियाको गुलरियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । जिल्लाको गुलरिया नगरपालिका-४ तुलापुरको एक घरमा शुक्रवार राती करिब १० बजेतिर आगलागी हुँदा चार जनाको मृत्यु भएको हो बर्दिया प्रहरीले जानकारी दिएको

पूर्व राजालाई गगनको चुनौती : च्याँखे थाप्ने होइन, सिधै भिड्न आऊ
गुल्मी, सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई च्याँखे दाउ नथापी सिधै खालमा भिड्न आउन चुनौती दिएका छन् । गुल्मीमा आज (शनिबार) आयोजित पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले राजतन्त्र फर्काउन मन

कर्णालीकै कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गरौ : मुख्यमन्त्री शर्मा
विरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशमा कर्णालीकै कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गर्नुपर्ने बताएका छन । शनिबार लघु औद्योगिक ग्राम विरेन्द्रनगरमा आयोजित नवौं राष्ट्रिय उद्योग दिवसको कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शर्माले कर्णालीकै कच्चा

कैलाश सिरोहियाका छोराको विवाहस्थलमा अवरोध पुर्याउने चेतावनी
काठमाडौं । श्रमजीवी पत्रकार संघ, नेपालले कान्तिपुर मिडिया ग्रुपविरुद्ध आजदेखि दोस्रो चरणको आन्दोलन थालेको छ । कान्तिपुरमा कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीको पक्षमा आजदेखि दोस्रो चरणको आन्दोलन गर्न लागिएको जानकारी दिइएको छ । आज दिउँसो ४

ओलीको टिप्पणी : युवा संघ काहिँलो छोरा हो, एमाले नै उत्रियो भने ?
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्ने टिप्पणी गरेका छन् । आज (शुक्रबार) काठमाडौंमा युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कतिपय देशले ऐतिहासिक कारणले स्वीकार

चार महिनामा व्यापार घाटा साढे चार खर्ब नाघ्यो
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले कूल रु चार खर्ब ६१ अर्ब

संयुक्त अभ्यासका लागि नेपाली सेनाको टोली भारत प्रस्थान
काठमाडौँ । भारतको पिथौरागढमा भोलिदेखि हुने संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७औँ संस्करणमा सहभागी हुन नेपाली सेनाका प्रमुख सेनानी

४ महिनामा सवा एक अर्बको सिमेन्ट र क्लिंकर निर्यात
काठमाडौं । नेपालले पछिल्लो ४ महिनामा सवा एक अर्ब रुपैयाँ बराबरको सिमेन्ट क्लिंकर र लाइमस्टोन निर्यात गरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको अन्तराष्ट्रिय व्यापारको पछिल्लो ४ महिनाको तथ्यांकअनुसार नेपालबाट एक अर्ब १५ करोड ९५

आन्दोलनमा एक जना गम्भीर घाइते, २६ जना सामान्य
काठमाडौँ । गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँको आह्वानमा बल्खुमा भएको सडक प्रदर्शनमा एक जना गम्भीर घाइते र २६ जना सामान्य घाइते भएका छन् । बिहीबार साँझ पत्रकार सम्मेलन गरेर प्रसाईँले प्रहरीको अश्रुग्याँसको गोली टाउकोमा लागेर एकजना

प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरु दोषी ठहर, जनही दुई वर्ष कैद
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम बहादुर चलाउनेमाथि कुटपिट गर्नेहरुलाई जनही दुई वर्षको कैद सजाय सुनाइएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले कुटपिटमा संलग्न र कुटपिट गर्न लगाउने सबैलाई सजाय र जरिवानाको फैसला