मुख्य समाचार Archive

नेपाली बजारमा सुनको मूल्यमा बृद्धि

काठमाडौं, आज नेपाली बजारमा सुनको मूल्यमा बृद्धि भएको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहिबार प्रतितोला १ सयले बढेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको

प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, चिनियाँ राजदूत होउ यान्छीले बिहीबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी छन्। राजदूत यान्छी बिहान प्रचण्ड निवास खुमलटारमा पुगेकी थिइन्। खुमलटार स्रोतका अनुसार उनीहरूबीच बिहान ९ बजेदेखि आधा घन्टा समसामयिक विषयमा कुराकानी भएको

लागु औषध अभियोगमा तीन पक्राउ

झापा, जिल्लाका दुई भिन्न ठाउबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगरबाट दुई र विर्तामोडबाट एक जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताएका छन्। पक्राउ पर्नेमा भद्रपुर–२ का ३६

ओली समूहको केन्द्रीय कमिटीमा नबस्ने उषाकला राईको घोषणा

काठमाडौ, प्रदेश १ की सांसद उषाकला राई प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेकी छिन् । राईले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् केन्द्रीय कमिटी सदस्य फिर्ता गरेको जानकारी दिएकी थिईन् । उनले भनिन्

दुबै समूहको केन्द्रीय कमिटी बैठक बस्दै, सचिवालय सदस्य हेरफेरको तयारी

काठमाडौँ, प्रतिनिधिसभा विघटनपछि समानन्तर बैठक थालेका सत्तारूढ नेकपाका ओली र दाहाल-नेपाल समूहको आज अलगअलग केन्द्रीय कमिटी बैठक बस्दैछ ।प्रतिनिधिसभा विघटनपछि गत मंगलबार पहिलो पटक समानन्तररूपमा केन्द्रीय कमिटी बैठक गरेका दुबै समूहले आजको बैठकमार्फत सचिवालय सदस्य हेरफेरको

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

पाँचथर, पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो । टाउकोमा चोट

बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीन घाइते

बैतडी, बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७

ओली र दाहाल समूहका भेलैभेलाः कार्यकर्ता तान्ने होडबाजी

काठमाडौं, औपचारिक रूपमा विभाजन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षका नेताहरू आ–आफ्नो पक्षमा नेता–कार्यकर्ता ल्याउन भरमग्धुर प्रयासमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै पक्ष आफ्नो समूहबाट अर्को समूहतर्फ नेता–कार्यकर्ता

ओली समूहले बिथोल्यो भेला, पार्टी कार्यालय कब्जा

काठमाडौं, पूर्वी नवलपरासीमा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले आयोजना गरेको अगुवा कार्यकर्ता भेला प्रधानमन्त्री केपी ओली पक्षका कार्यकर्ताले बिथालेका छन् ।नेकपा गैंडाकोट नगर कमिटीले बुधबार दिउँसो आयोजना गरेको भेला ओली पक्षधरले नाराबाजीसहित बिथोलेका थिए । भेलामा

वडाअध्यक्ष हत्या प्रकरण : ४ जनालाई जन्मकैदको फैसला

अछाम, अछामको पन्चदेवल बिनायक नगरपालिका वडा न. २ का वडाध्यक्षको हत्यामा संग्लन ४ जनालाई जन्मकैदको फैसला सुनाएको छ । गतवर्ष माघ २० गते राति भैंसी गोठमा मृत फेला परेका पञ्चदेवल विनायक नगरपालिका–२ का वडा अध्यक्ष पदमबहादुर